बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

डोको बोकेर दौडिने प्रतियोगितामा कार्की प्रथम

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
डोको बोकेर दौडिने प्रतियोगितामा कार्की प्रथम

डोको बोकेर दौडिदै धावक ताप्लेजुङ, ६ जेठ ः ताप्लेजुङमा बिहीबारदेखि सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सवअन्र्तगत आइतबार डोको बोकेर दौड्ने प्रतियोगितामा डोको बोकेर दौडिँदै सहभागी । डोकोभित्र १५ किलो बालुवा बोकेर करिब १४ किलोमिटर दूरीको उक्त दौड प्रतियोगितामा फक्ताङलुङ गाउँपालिका २ का छत्रबहादुर कार्की प्रथम हुनुभएको छ । तस्बिरे ः सन्तोष पुर्कुटी÷रासस

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ताप्लेजुङ  । ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको डोको क्यारी रन अर्थात् डोको बोकेर दौडिने प्रतियोगितामा फक्ताङलुङ गाउँपालिकाका–२ का छत्रबहादुर कार्की प्रथम भएका छन् ।

डोकोभित्र १५ किलो बालुवा बोकेर सदरमुकामदेखि सुकेटारमा रहेको सानो पाथीभरा मन्दिर पुगेर फर्किनुपर्ने झन्डै १४ किलोमिटरको दूरी एक घण्टा १५ मिनेटमा पार गर्दै कार्की पहिलो भएका आयोजकले जनाएको छ । यस्तै फिदिम नगरपालिका–१४ का विशाल राई एक घण्टा १९ मिनेटमा दूरी पार गरेर दोस्रो भएका छन् भने मिक्वाखोला गाउँपालिकाका–३ का मिङ्मा शेर्पा एक घण्टा २० मिनेटमा दूरी पार गरेर तेस्रो भएका छन् ।

प्रतियोगिताका पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ भने चौथोदेखि दशौँसम्मका लागि जनही एक हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिले जनाएको छ ।

चलिरहेको महोत्सवअन्तर्गत यसअघि दुना टपरी गाँस्ने, धुप बाट्ने लगायतका प्रतियोगिता सम्पन्न भएका छन् भने महोत्सवको अन्तिम दिन भोलि पाथीभरा म्याराथन हुने आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

नेकपा एमाले संसदीय दलको बैठक शुरू

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक