मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शिवराजको सुरही नाकामा ठेलीका ठेली नक्कली रसिद फेला

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
शिवराजको सुरही नाकामा ठेलीका ठेली नक्कली रसिद फेला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका अन्र्तगत पर्ने सुरही खोलामा ठेकेदारले मनपरि नदीजन्य पदार्थ दोहन गरेका छन् ।

ठेकेदार सुर्योदय निर्माण सेवाको नाममा दुई महिना अगाडी लागेको ठेक्कामा ठेकेदारले नक्कली रसिद प्रयोग गरि बर्मलुट मच्याएको हो । ठेकेदारले सुचना पाटि समेतमा स्थानीय तथा सर्वसाधारणलाई सुचना लुकाएर मनपरि मच्याएको हो ।

सुचना पाटीमा उत्खनन् गर्ने परिमाण , ठेक्का लागत, उत्खनन शुरु, र अन्त मिति राख्नुपर्नेमा उक्त विषय नराखि फर्मको परिचय मात्र राखेर झुक्काईएको हो । उक्त स्थानमा दैनिकजसो ५० देखि ७० ट्याक्टरले निकासी गरिरहेका छन् ।

एक ट्याक्टरले तिनमा कम्तिमा ६ ट्रिप सम्म गर्ने गरेको  स्वय ट्याक्टर चालकहरु बताउँछन् ।  तर कतिपय अलि टाढा जाने ट्याक्टरलाई ठमाएको रोयल्टीमा हालसम्म १४ यस मात्र सिरियल भएको रोयल्टि ठमाएको पाईएपछी हाम्रो टोली त्यहाँ पुग्दा १२०१ देखि १३०० सम्मको ठेली नै नक्कली भेटिएको हो ।

ठेली नक्कली भएको विषयमा सोध्दा आफुलाई तोय बहादुर खत्री नाम बताउने ठेकेदारका कर्मचारीले अलिअलि कहिलेकाँही यस्तो हुने गरेको स्विकार गरे । उनले भने तपाईहरुलाई थाहै छ किन ढाट्नुपर्यो भन्दै सहज जवाफ दिए ।

यसरी ठेकेदारले खुलेयाम लुटको साम्राज्य मच्याउदा समेत नियमनकारी निकाय अझ जनताका आशा र भरोषा केन्द्र शिवराज नगरका मेयर अजय थापा मौन बस्नुले जनता वाक्क दिक्क भएका छन् ।साभार लुम्बिनी दर्पण आनलाइन।

यो पनि पढ्नुहोस्

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

१४ घण्टा अगाडि
सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुद्राको विनिमयदर सार्वजनिक

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

क्यान महासंघमा नेतृत्व परिवर्तन

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक