बुध, असार ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

च्याट जिपिटी सर्च इन्जिन सार्वजनिक हुँदै

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
च्याट जिपिटी सर्च इन्जिन सार्वजनिक हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । लोकप्रिय एआई च्याट टूल च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईले आफ्नो सर्च इन्जिन ल्याउने तयारी गरिरहेको छ । उक्त सर्च इन्जिनको नाम च्याट जिपिटी सर्च इन्जिन हुने जनाइएको छ।

वाइ कम्बिनेटरके ह्याकर न्यूज कम्युनिटीका अनुसार ओपनएआईले एउटा प्रमाणपत्र प्राप्त गर्नुका साथै एउथा नयाँ डोमेन नाम search.chatgpt.com पनि दर्ता गरेको छ ।

डोमेनको वर्तमान स्थितिबाट धेरै कुरा पत्ता नलागेपनि च्याट जिपिटी सर्च इन्जिन अब छिटै नै एक वास्तविकता बन्न सक्ने अनुमान गरिएको छ । एआई इन्फ्लुएन्सर पिट हुआंगले मे ९ तारेखमै च्याट जिपिटी सर्च इन्जिन सार्वजनिक हुनसक्ने यसअघि नै जनाएका थिए।

इदि च्याट जिपिटी सर्च इन्जिन वास्तविकतामा परिणत भयो भने त्यो ससक्त प्लाटफर्म बन्ने पक्का छ । यसले गुगल जस्ता पारम्परिक वेब सर्च इन्जिनको कार्यक्षमतालाई च्याट जिपिटी जस्तो जेनेरेटिभ एआइको क्षमतासँग जोड्नेछ।

यो सर्च इन्जिनमा कुनैपनि विषयका बारेमा सर्च गर्दा प्रयोगकर्ताहरुले सान्दर्भिक वेबपेज सँगै एआई सिर्जित सामाग्रीहरुको संयोजन हुनेछ। ऋर्थात् प्रयोगकर्ताले सम्बन्धित जानकारीको एआई सारांश सँगै थप गहन विवरणका लागि प्रत्यक्ष श्रोत दुवै प्राप्त गर्न सक्दछन् ।

हल इन्टरनेट सर्च इन्जिन बजारमा ९० प्रतिशत हिस्सा ओगटिरहेको गुगलका लागि च्याट जिपिटी सर्च इन्जिनको आगमन खतराको घण्टी हुनसक्ने विश्लेषण पनि नगरिएको छ ।

गुगल पश्चात् सर्च इन्जिनको बजारमा माइक्रोसफ्ट बिङ्ग रहेको छ ।च्याट जिपिटी जस्ता जेनेरिक एआई सञ्चालित च्याटबट भन्दा फरक एउटा सर्च इनिजनले विज्ञापनहरुलाई एकीकृत गर्नसक्छ ।

च्याट जिपिटी सर्च इन्जिनको युजर इन्टरफेस सबै डिभाइसमा फरक फरक हुने आँकलन गरिएको छ । डेस्कटपमा वेब रिजल्ट्स र एआई सारांश एकसाथ देखाइनेछ भने स्मार्टफोनमा त्यो एकपछि अर्को गरेर देखिनेछ । 

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

जनप्रशासन क्याम्पसबाट निक्कली परीक्षार्थी पक्राउ

५ मिनेट अगाडि
क्यानको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि

क्यानको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि

३५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः देय् दबूको केन्द्रीय बैठकका लागि १४ केन्द्रीय सदस्यको निवेदन दर्ता

ग्वार्को चोकमा खुल्यो फरक स्वादसहित ‘कोप्चे फुड’

दृष्टिका प्रकाशकलाई बयानकालागि उपस्थित हुन आदेश

‘कोशेढुंगा’ ४० भन्दा बढि देशमा एकैसाथ रिलिज हुने

टिकटकर रमालाई थुनामा राखेको भन्दै निवेदन

गौरवकुमार केसी उपरथीमा बढुवा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक