शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भारतीय नागरिकले फोन पेको क्यूआरमार्फत सानिमा बैंकमा भुक्तानी गर्न सक्ने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
भारतीय नागरिकले फोन पेको क्यूआरमार्फत सानिमा बैंकमा भुक्तानी गर्न सक्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल आउने भारतीय नागरिकले फोन पेको क्यूआरमार्फत सानिमा बैंकको खातामा भुक्तानी गर्न सक्ने भएका छन् ।

सानिमा बैंकले यसका लागि फोन पे पेमेन्ट सर्भिससँग सहकार्य गरेको बताएको छ । यस सहकार्यअन्तर्गत भारतीय नागरिकले भारतको फोन पे, भीम एप र यूपीआईमार्फत् नेपालको फोन पेको क्यूआरकोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

यो सहकार्यले नेपाल भ्रमण गर्ने भारतीय नागरिकले नेपालमा सुरक्षित र झन्झटमुक्त डिजिटल भुक्तानी गर्नसक्ने बैंकको विश्वास छ ।

देशका सातवटै प्रदेशमा सानिमा बैंकका १३३ कार्यालय र १२४ एटीएम रहेका छन् ।

यो पनि पढ्नुहोस्

 गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्डबाट सम्मानित

 गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्डबाट सम्मानित

७ दिन अगाडि
भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्नल आग्रह

४५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जापानमा पहिरोको जोखिम बढ्याे

आज सुनको मूल्य बढ्याे

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ

मन्त्रिपरिषद्को बैठक जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक