बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

टी–२० विश्वकपका दौरान आतंकवादी आक्रमणको धम्की

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
जसपा नेपालका अध्यक्ष  यादव प्रधानमन्त्री निवास बालुवाटार पुगे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी ।  पाकिस्तान र अफगानिस्तानमा सक्रिय रहेको आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपका दौरान आतंकवादी आक्रमणको धम्की दिएको छ। ट्रनिडाड एण्ड टोबागोका प्रधानमन्त्री कीथ राउलीका अनुसार आतंककारीहरुले धेरै देशलाई भिडियो सन्देश पठाएका छन्। जुन भिडियो सन्देश आयोजक वेस्टइन्डिजलाई पनि प्राप्त भएको उनले जनाए।

टी–२० विश्वकप वेस्टइन्डिज र अमेरिकामा २ देखि २९ जुनसम्म हुने कार्यतालिका रहेको छ। यो विश्वकपमा नेपालको पनि सहभागिता रहेको छ। नेपालका लिग चरणका अधिकांश खेल अमेरिकामा हुँदा एउटा खेल भने वेस्टइन्डिजमा हुने छ। सुपर आठ तथा फाइनल चरणका खेलहरु भने वेस्टइन्डिजमा हुने कार्यतालिका रहेको छ।

प्रो–इस्लामिक स्टेटले मिडियाहरुमा कयौं स्पोर्टस इभेन्टहरुमा आक्रमणको धम्की दिएको छ। आइएस खोरासानाको प्रोपोगान्डा च्यानल नशीर–ए–पाकिस्तानले एक भिडियो सन्देश जारी गर्दै समर्थकहरुलाई मैदान नजान चेतावनी दिएको छ भने सहभागी राष्ट्रहरुलाई हमलाको धम्कीसहितको भिडियो सन्देश पठाएको छ।

क्रिकेट वेस्टइन्डिजका सिइओ जोनी ग्रेब्सले क्रिकेट बजसँग सुरक्षाको सम्पूर्ण प्रत्याभूतिका लागि प्रतिबद्ध रहेको र अधिकारीहरुसँग मिलेर काम गरिरहेको बताए। उनले भने, ‘हामी अधिकारीहरुसँग मिलेर काम गरिरहेका छौँ। हामी यो सुनिश्चित गर्छौं कि विश्वकपका दौरान आयोजक देश र शहरहरुमा लगातार निगरानी र कुनै प्रकारको सम्भावित खतराविरुद्ध लड्न तयार छौँ।’

आईसीसीका एक अधिकारीले सुरक्षा प्राथमिकतामा आईसीसी सर्वाधिक चासो राख्ने जनाए। उनले भने, ‘हामीसँग योसँग जुध्ननका लागि पर्याप्त प्लान छ। हामी आयोजक देश र शहरका अधिकारीसँग मिलेर काम गर्ने छौँ।’

आतंकवादी हमलाको धम्कीप्रति बिसीसीआईका अध्यक्ष राजीव शुक्लाले आयोजनाको जिम्मा लिएका देशले सुरक्षाको प्रत्याभुति गर्नुपर्ने बताए। उनले अमेरिका र वेस्टइन्डिजको सुरक्षा अधिकारीसँग कुरा गर्ने र आइसीसीसँग पनि छलफल गर्ने जनाए।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

नेकपा एमाले संसदीय दलको बैठक शुरू

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक