बुध, बैशाख ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सिटिजन्स बैंककाे कन्ट्याक्टलेस कार्ड सेवा प्रयोग गर्न सहज

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
सिटिजन्स बैंकले  यस्ताे आकर्षक सेवा सुविधा ल्यायाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । हाल नेपालका बैंकहरुमा नयाँ-नयाँ प्रविधिको प्रयोग अत्याधिक बढिरहेको छ। प्रविधिको प्रयोगले नेपालका बैंक तथा वित्तीय संस्थाहरूका ग्राहकहरुलाई सहजता पनि थपिएको छ। यस्तै एउटा सहज माध्यम हो ‘कन्ट्याक्टलेस कार्ड’ ।

डिजिटल बैंकिङ्गलाई सधैं प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंकले प्रयोगमा ल्याएको यो कन्ट्याक्टलेस कार्ड सेवा प्रयोग गर्न अत्यन्तै सहज रहेको छ। बैंकका अनुसार कन्ट्याक्टलेस कार्ड अत्यन्त सहज ढंगबाट प्रयोग गर्न सकिन्छ ।

हाल यो कार्डमार्फत एकपटकको कारोबारमा दुई हजार रुपैयाँ र प्रतिदिन २० हजार रुपैयाँसम्म भुक्तानी गर्न सकिन्छ । भुक्तानी गर्नको लागि पिन आवश्यक पर्दैन। यो कार्ड प्रयोग गर्न मर्चेन्टले रकम प्रविष्ट गरेपछि पीओएस मेसिनको केही दूरीभित्र कार्ड देखाएमात्र पुग्छ तर स्वाईप गराउन वा कार्ड इन्सर्ट गरिरहनु पर्दैन।

भिजा कार्डमार्फत कारोबारभईरहेको बेलामा कन्ट्याक्ट लेस कार्ड सेवाले अब भिजा कार्ड भन्दा सहज कन्ट्याक्टलेस कार्ड बन्न पुगेको छ। पीओएसमा ट्याप गरी सजिलै कारोबार गर्न सकिने हुँदा बैंकिङ सुविधा प्रयोगकर्ताहरूलाई यो प्रक्रियाले थप सहज बनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरिबाट आफ्ना ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैंकिंग क्षेत्रमा सिटिजन्स बैंकले आफ्नो बेग्लै परिचय र छवि बनाउन सफल भएको छ।

यो पनि पढ्नुहोस्

उपत्यकाका अधिकांस वाणिज्य बैंकका एटीएम ‘आउट अफ सर्भिस’

एटिएम कार्ड नगद कारोबारमा कडाइ

५ दिन अगाडि
अधिकांश बैङ्कको ब्याजदर घट्याे

नयाँ ब्याजदर सार्वजनिक

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या घटाउन सुझाव

बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढ्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली केम्पो टोली टर्की प्रस्थान

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक