मङ्ल, फाल्गुन २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

कीर्तिपुरमा निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गरिने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
कीर्तिपुरमा निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गरिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कीर्तिपुर ।   कीर्तिपुर अप्टिकल तथा आँखा क्लिनिक प्रा. लि. ले निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गरिने भएकाे छ।

मित्रराष्ट्र इटालियन र कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्रको आर्थिक सहयोग र कीर्तिपुर अप्टिकल तथा आँखा क्लिनिक प्रा.लिकाे. प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क आँखा जाँच तथा चश्मा वितरण कार्यक्रममा पहिचान भएको मोतिबन्दिु तथा आँखामा मासु पलाउने रोगको उपचार गरिने भएको छ ।

यहि आउँदाे  वैशाख १५ गते शनिबारदेखि जेष्ठकाे अन्तिमसम्म   निःशुल्क फेको प्रविधि (मेशिन) बाट मोतिबिन्दुको सल्यक्रिया र Conjanctiva Graft प्रविधिबाट आँखामा मासु पलाउने शल्यक्रिया गरिने भएकाले लाभ लिन सकिने सहायक आँखा विज्ञ राजेन्द्र महर्जनले जानकारी दिए।

विगत ३ दशक आँखा रोग सम्बन्धी सेवा प्रदान आइरको साे प्रालिकाे कार्यालय  बाहिरी गाउँ, टेलिकम रोडमा सम्पर्क गरी चश्मा वितरण कार्यक्रममा नाम दर्ता भएका मोतिबिन्दु र आँखामा मासु पलाउने रोगकाे उपचार गर्न सकिने छ ।  थप जानकारीका लागि  सम्पर्क फोन नं. ४-३३११८२, ९८४१-२९०९७१ सम्पर्क गर्न राख्न सकिने छ।

 

यो पनि पढ्नुहोस्

नेपालमै पहिलोपटक जन्मजात मुटुमा प्लाव भएका विरामीको सर्जरी सम्पन्न

नेपालमै पहिलोपटक जन्मजात मुटुमा प्लाव भएका विरामीको सर्जरी सम्पन्न

३ हप्ता अगाडि
गुल्मीमा ३३९ जना एचआइभी सङ्क्रमित

विदेश गएर फर्किएका कामदारमा यौन रोगको समस्या

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

नेकपा उम्मेदवारलाई विजयी प्रमाणपत्र नदिएको भन्दै आपत्ति

रोल्पामा समानुपातिकतर्फको मतगणना सम्पन्न

लमजुङमा १२ उम्मेदवारमध्ये ९ जनाको धरौटी जफत

भाेजपुरमा साढे तीन हजारभन्दा बढी मत बदर

निष्पक्ष ढङ्गले काम गर्न प्रचण्डकाे आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक