शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

मोटरसाइकल चोरी गर्ने गिरोहका दुई जना पक्राउ

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
अनलाइन क्यासिनो गेम खेलाउने ३ जना पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वीरगञ्ज / बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका दुई जना लाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा परबानीपुर गाउँपालिका–४ चैनपुर बिर्ता टोल बस्ने २१ बर्षीय बली साह सोनार र सोही स्थानका २५ बर्षिय रामनिवाश राउत भेडियर छन्।

उनीहरुले आफ्नै टोलबाट ना ६५ प ६६५६ नम्बरको मोटरसाईकल चोरी गरी भागेका थिए।अनुसन्धानको क्रममा सोही गाउँपालिका–५ गण्डक नहर स्थित हुलाकी राजमार्ग सडक खण्डमा चोरी भएको मोटरसाईकलसहित दुबै जनालाई फेला पारी पक्राउ गरिएको बाराका प्रहरी प्रबक्ता दधिराम न्यौपानेले जानकारी दिए।

दुबै जनालाई चोरी मुद्दामा अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान भइरहेको न्यौपानेले जनाए।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषधसहित ६ जना पक्राउ

अवैध लागूऔषध सहित ६ जना पक्राउ

१३ घण्टा अगाडि
सहकारीको ऋण नतिरी फरार कृष्णकुमार अर्याल पक्राउ

सहकारीको ऋण नतिरी फरार कृष्णकुमार अर्याल पक्राउ

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

सर्जरीबाट मिर्गौलाको पत्थरी निकालिदियाे

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

रविको मुद्दामा आज आदेश आउन सक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक