बुध, साउन २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लगानी सम्मेलनमा निजी क्षेत्रले बाह्र परियोजनाहरू छाने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
लगानी सम्मेलनमा निजी क्षेत्रले बाह्र परियोजनाहरू छाने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आगामी वैशाखमा हुने लगानी सम्मेलनमा निजी क्षेत्रले बाह्र परियोजनाहरू छानेको छ । उक्त सम्मेलनमा सहभागिता जनाउने विदेशी लगानीकर्ता समक्ष प्रस्तुत गर्न निजी क्षेत्रले १२ परियोजना तयार पारेको हो । जसमा हालसम्म दुई दर्जनभन्दा बढी देशका लगानीकर्ताले सहभागिताको प्रतिबद्धता जनाइसकेको सम्मेलनमा निजी क्षेत्रको छाता सङ्गठन र अन्य संस्थाले समेत आयोजनाको सूची तयार पारेका छन् ।

सह–आयोजकको भूमिकामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स छन् । लगानी बोर्डको कार्यालयले यी तीनै छाता सङ्गठनलाई आयोजना पहिचान गर्न अनुरोध गरेको थियो । सोअनुसार नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना पहिचान गरेर प्रस्तुत गर्नका लागि बोर्डको कार्यालयमा पठाइसकेको छ । बोर्डले दिएको जानकारीअनुसार निजी क्षेत्रबाट सम्मेलनमा प्रस्तुतका लागि १२ वटा आयोजनाको सूची आएको छ । जसमा अमेरिका चेम्बर अफ कमर्स र खनिज उत्खनन उद्योग प्रालि समेत छन् । महासङ्घले ७, अमेरिका चेम्बरले ४ र खानि उत्खनन उद्योगले एउटा आयोजनाको सूची पठाएको छ ।

महासङ्घले सिकलेस–अन्नपूर्ण केबलकारलाई सम्मेलनमा प्रस्तुत गर्नुपर्ने परियोजनाको सूचीमा राखेको छ । यसपछि भरतपुर आइसल्यान्ड रिसोर्ट एन्ड वाटरल्याण्ड, मध्य कालिगण्डकी हाइड्रोपावर, तिप्ल्याङ कालिगण्डकी हाइड्रोपावर, आईएमई सिमेन्ट र काठमाडौं प्राविधिक स्कुलजस्ता परियोजना सम्मेलनमा प्रस्तुत गर्नुपर्नेको सूचीमा राखेर बोर्डमा पठाएको छ । यस्तै अमेरिका चेम्बरले ह्याप्पी ल्याण्ड पार्क एन्ड रिसोर्ट, एडभेन्चर रिसोर्ट एन्ड रिट्रिट सेन्टर, कम्पोस्ट फर्टिलाइजर कम्पनी र बहुतले पार्किङ परियोजना बोर्डलाई पठाएको छ । यसबाहेक खानी उत्खनन उद्योगले अर्घाखाँची र प्युठानमा चुनढुङ्गा उत्खनन परियोजनालाई प्रस्तुत गर्नुपर्ने सुझाव पठाएको छ ।

यो पनि पढ्नुहोस्

भेडेटारमा ‘स्काइवाक’ नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित

भेडेटारमा ‘स्काइवाक’ नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित

३ घण्टा अगाडि
आज दुर्लभ खग्रास सूर्यग्रहण लाग्दै

आज दुर्लभ खग्रास सूर्यग्रहण लाग्दै

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता हुने

रुघाबाट बच्ने ८ उपाय

एसीसी प्रिमियर कप एक दिवसीय खेल्न सन्दीप लामिछाने कप्तान

आज दुर्लभ खग्रास सूर्यग्रहण लाग्दै

सिंहदबारमा एकै दिन दुई सचिवले दिए राजिनामा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक