मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निकै महत्वपूर्ण मनाएकाे जंगली कुकुर फेला

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
निकै महत्वपूर्ण मनाएकाे जंगली कुकुर फेला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

इलाम । इलामको सन्दकपुर गाउँपालिका–५, हाँगेथामस्थित धप्परमा निकै महत्वपूर्ण जनावर जंगली कुकुर (कन अल्पिनस) फेला परेको छ ।

प्रायः तराईमा मात्र पाइने दाबी गरिएको ‘ढोले’ भनिने यो जंगली कुकुर दुई हजार छ सय ५० मिटर उचाईमा फेला परेको हो । वाइल्डलाइफ फोटोग्राफर देबेन खरेल बिहानको समयमा छाउरी जंगली कुकुरको तस्बिर खिच्न सफल भएका हुन् । खरेलले यो जनावर अढाई हजार मिटरभन्दा माथिको उचाईमा भेटिनु निकै महत्वपूर्ण उपलब्धि भएको जनाए।

‘यो कुकुर प्रायः तराईमा मात्र पाइन्छ भनिन्छ तर कसैसँग यसको फोटो छ कि छैन, मलाई जानकारी भएन,’ खरेलले भने, ‘यो चाहिँ निकै इम्पोर्टेन्ट रेकर्ड हो ।

बरु स्याल देखिन्छ, फ्याउरो, दुम्सी, मृग देखिन्छ तर वाइल्ड डग नेपालको त्यो हाइटमा देखिनु ज्यादै नौलो हो । यो सामान्य विषय होइन ।’ खरेलले कुकुरको यो प्रजातिले जिउँदो प्राणीलाई सामूहिक रूपमा चिथोरेर, मारेर खानेगरेको विशेषता सुनाए ।

‘यसले अरू प्राणीलाई एक्लै होइन, परिवारै मिलेर आक्रमण गर्छ,’ उनले भने, ‘हामीसँग यसको फोटो सुरक्षित छ ।’ स्थानीय नेचर गाइड दाबाछेतेन शेर्पाले यो जनावर देखिनु महत्वपूर्ण भएको जनाए ।

‘हाम्रो ठाउँमा यो उचाईमा महत्वपूर्ण उपलब्धि भएको छ,’ उनले भने । सन्दकपुर गाउँपालिका ५ का वडा सदस्य कुमार गुरुङले आफ्नो गाउँमा जंगली कुकुर फेला पर्नु र तस्बिरसमेत खिच्न पाउनुले जैविक विविधताको महत्व बढाएको जनाए।

‘हाँगेथाम क्षेत्र चरा र दुर्लभ जनावरका लागि निकै संवेदनशील ठाउँ हो,’ उनले भने, ‘यही ठाउँमा जंगली कुकुर भेटिनुले यहाँको जैविक विविधताको परिचय दिएको छ, पर्यटकीय सम्भावनाको उजागर पनि गरेको छ ।’

गुरुङले यो क्षेत्रको जैविक विविधताको थप अध्ययन आवश्यक रहेको पनि जनाए।

यो पनि पढ्नुहोस्

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

४ घण्टा अगाडि
विपद्को सम्भावना पहिचानकाे अध्ययन गर्दै सरकार

विपद्को सम्भावना पहिचानकाे अध्ययन गर्दै सरकार

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हेलो सर्भिस नेपाल’को नयाँ ब्रान्च बुद्धमलमा

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

यस्ताे छ माैसम

नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक