आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

केजरीवालको आइफोन अनलक गर्न भारत सरकारबाट एप्पलसँग गुहार !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
अरविन्द केजरीवाललाई न्यायिक हिरासतमा पठाउन आदेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी  ।  भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल गत एक सातादेखि कार्यान्वयन निर्देशनालय (इडी) को हिरासतमा छन् र उनीसँग सोधपुछ चलिरहेको छ । तर, केजरीवालमाथिको छानबिनका क्रममा एउटा चुनौती देखिएको छ, जसमा कार्यान्वयन निर्देशनालयले उनको फोन खोल्न सकेको छैन ।

इण्डियन एक्सप्रेसमा प्रकाशित समाचार अनुसार अरबिन्द केजरीवालले आफ्नो आइफोन स्विच अफ गरेका छन् र त्यसको पासवर्ड कसैलाई पनि बताइरहेका छैनन् ।

अनुसन्धान अधिकारीसमक्ष उनले आफ्नो आइफोन खोल्न नमानेपछि त्यसमा रहेका डेटाहरु प्राप्त गर्नका लागि निर्देशनालयले एप्पलसँग सम्पर्क गरेर सहयोग माग गरेको छ । निर्देशनालयले केजरीवालको साथमा रहेका ४ वटा फोन जफत गरेको थियो ।

वास्तवमा आइफोन आफ्नो उच्चतम सुरक्षाका लागि परिचित छ । एन्ड्रोइड फोनका तुलनामा आइफोन धेरै सुरक्षित हुन्छ । साथै पासवर्डबिना आइफोनका डेटाहरु हेर्न पनि सकिंदैन ।

एप्पलले के दियो जवाफ ?

समाचार अनुसार जब कार्यान्वयन निर्देशनालयले केजरीवालको आइफोन अनलक गरिदिनका लागि एप्पलसँग सम्पर्क गर्‍यो तब कम्पनीले फोनका डेटा हासिल गर्नका लागि पासवर्ड आवश्यक रहेको जवाफ दियो ।

रक्सी घोटाला काण्डमा केजरीवालका साथै दिल्लीका पूर्वउपमुख्यमन्त्री मनिष सिसोदिया, पूर्वमन्त्री सत्येन्द्र जैन र राज्यसभा सांसद संजय सिंह गिरफ्तार भएका थिए । केजरीवाललाई अदालतले १५ दिनका लागि न्यायिक हिरासतमा राख्न अनुमति दिइसकेको छ ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

४ दिन अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

यस्ताे छ माैसम

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक