आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मातृभाषासेवी, समाजसेवी इ राजदास श्रेष्ठकाे निधन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
मातृभाषासेवी, समाजसेवी इ राजदास श्रेष्ठकाे निधन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपालकाे पहिलाे केमिकल इन्जिनियर राजदास श्रेष्ठकाे निधन ७६ बर्षकाे उमेरमा अकल्पनिय निधन भएको छ ।

मातृभाषासेवी, समाजसेवी चर्चित साहित्यकारसमेत रहेका  राजदास श्रेष्ठ  आज भन्दा एक हप्ता अगाडि शंखरापुर नगरपालिकाको सुष्मा कोइराला मेमोरियल अस्पतालमा औषधोपचार जारी रहेकोमा बिहिबार चैत्र १५ गते  निधन भएको थियाे। पारिवारिक स्रोतका अनुसार गत चैत्र ७ गते बिहान विष सेवन गरेपश्चात अशक्त भएका अस्पताल भर्ना गरेको थियो । अस्पताल भर्ना पश्चात अचेत भएका बेहोस अवस्थामा उहाँ निधन भएको थियो ।

उहाँसित नजिकको भाषिक कार्यकर्ताहरुका अनुसार बितेको केही हप्ता अगाडि आफूलाई आर्थिक समस्या भएको कुरा सुनाएको थियो । तसर्थ उहाँले आफ्नो जग्गा बेच्नको लागि प्रयास गरेको हो । अहिलेसम्म के कारणले विष सेवन गरेको सो पत्ता लगाउन सकेको छैन । प्रहरीले उहाँ बस्ने घरमा छानबिन पश्चात सुसाइड नोट पनि भेटाइएको जानकारी दिएपनि प्रहरीले त्यसको विवरण भने सार्वजनिक गरेको छैन ।

आज भन्दा करिब २ बर्ष अगाडि संखारापुर नगरपालिकाको घर छोडेर चौकी भञ्ज्याङमा एकान्त र रमणीय घरमा बस्दै आइरहनु भएको थियो । स्वीमिङ पुलसमेत भएको तथा चारै तिरबाट खेति पाति गरिहेको सो घरमा नेपालभाषाका साहित्यकारहरुलाई बेलाबखतमा बोलाउने तथा सोही घरमा यस बर्ष महाकवि गिरिजाप्रसाद जोशीको ८६ औं जन्मोउत्सवको आयोजना गर्ने कार्यक्रम राखेको थियो । उहाँ महाकवि जोशीसित नजिकका साहित्यिक अनुरागी हुन्।

दिवंगत श्रेष्ठको भौतिक शरीरलाई पोष्टमार्टम गरी टिचिङ अस्पतालमा पोष्टर्माटम पश्चात पशुपतिमा अन्तिम संस्कार गरिएकाे छ । दिवंगत श्रेष्ठका जेठा छाेरा अलेकजेण्डर (शाशा)श्रेष्ठ र डेनीश श्रेष्ठ  रहेको छन् ।  दिवंगत राजदास श्रेष्ठ भ्यालेन्टीना श्रेष्ठ निर्मला श्रेष्ठ वैवाहिक जीवनमा बाधिएका थिए ।

केही महिना अगाडि दिवंगत श्रेष्ठलाई यस बर्षको ‘प्रेममोहन सिरपाः’ हस्तातरण गरिएको थियो ।

 

यो पनि पढ्नुहोस्

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

१० घण्टा अगाडि
पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

यस्ताे छ माैसम

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक