सोम, मंसिर २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं चैत १५ देखि विराटनगरमा हुने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं चैत १५ देखि विराटनगरमा हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं चैत १५ देखि विराटनगरमा हुने भएको छ।

प्रतियोगिताको आवश्यक तयारी तीव्र भएको आयोजक विराट गोल्डकप फुटबल ट्रष्टले जनाएको छ। कोशी प्रदेशमा रात्रिकालीन फुटबल खेलको सुरूआत गर्ने एकमात्र प्रतियोगिता विराट गोल्डकप यस पटक पनि रात्रिकालीन नै हुने भएको छ।

ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीका अनुसार शहीद रंगशालामा हुने प्रतियोगिताका लागि आयोजकको तर्फबाट सांग्रिला मोरङ फुटबल एसोसिएसनसहित १० वटा टिम रहने जनाइएको छ। प्रतियोगितामा साउथर्न समिति फुटबल संघ कोलकाता भारत, सिक्किम ड्रागन फुटबल क्लब सिक्किम भारत, आरटिसी फुटबल क्लब थिम्पू भुटान पाहुना टोली हुनेछन्। त्यसैगरी विभागीय दुई टिमहरूमा नेपाल पुलिस र सशस्त्र प्रहरी फुलबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब हुनेछन्।

मच्छिन्द्र फुटबल क्लब, एनआरटी क्लब र चर्च व्वाइज फुटबल क्लबले प्रतियोगिता खेल्नेछन्। अघिल्लो वर्ष विराटनगरकै निजी फुटबल क्लबलाई प्रतियोगिता नै भाडामा लगाएको आरोप खेपेको ट्रष्टले यस वर्ष भने आफैं आयोजना गर्ने तयारी गरेको हो। प्रतियोगिताका लागि शहीद रंगशालाको मर्मत सम्भार र सरसफाइको काम सुरू भएको छ।

प्रतियोगिताका लागि कोशी प्रदेश सरकारले २५ लाख रुपैयाँ दिने प्रतिबद्धता प्रकट गरेको र विराटनगर महानगरपालिकाबाट १२ लाख र राष्ट्रिय खेलकुद परिषद्बाट ५ लाख रुपैयाँ प्राप्त हुने आयोजकको भनाइ छ।

प्रतियोगिता सम्पन्न गर्न एक करोड १८ लाख ४३ हजार २ सय रुपैयाँ अनुमानित खर्च लाग्ने समितिको भनाइ छ। प्रतियोगिताको विजेताले ११ लाख, उपविजेताले ५ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन्। त्यसैगरी उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई नगद २१ हजार रुपैयाँ पुरस्कार दिइने आयोजक समितिले जानकारी दिएको छ।

यो पनि पढ्नुहोस्

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

३ दिन अगाडि
एपीएफ र ट्रान्सपोर्टबीच बराबर

एपीएफ र ट्रान्सपोर्टबीच बराबर

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

केन्द्रीय कमिटी बैठकमा ईश्वर पोखरेलकाे आपत्ति

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

राजधानीमा ’किसानसँग बुद्धिजीवी’ कार्यक्रम सम्पन्न

डेङ्गीको सङ्क्रमण घट्दो क्रममा

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक