शनि, कार्तिक २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुन तस्करीको छानबिन प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न आग्रह

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सुन तस्करीको छानबिन प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले सुन तस्करीको छानबिन प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।

प्रतिपक्षमा रहँदा आफ्नो पार्टीले निरन्तर आन्दोलन गरेपछि डिल्लिराज आचार्यको नेतृत्वमा जाँचबुझ आयोग गठन भएको उल्लेख गर्दै उनले उक्त आयोगको प्रतिवेदन सबैले अध्ययन गर्न पाउनुपर्ने पनि आफूहरुको माग रहेको जनाए ।

आचार्य नेतृत्वको आयोगले बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई अध्ययन प्रतिवेदन बुझाएको थियो । सिफारिस सहितको उक्त प्रतिवेदन गृहमन्त्री लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।

आयोगको प्रतिवेदनको सन्दर्भमा आवश्यक निर्णय लिन प्रधनमन्त्री प्रचण्डले शुक्रबार साँझ ५ बजे मन्त्रिपरिषदको बैठक समेत बोलाएका छन् । यहीबेला सरकारको प्रमुख घटन एमालेका सांसद थापाले उक्त प्रतिवेदन सार्वजनिक गर्न र भएको सिफारिस अनुसार कारबाही गनै प्रधानमन्त्रीको नामै लिएर आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीज्युल त्यसलाई अविलम्ब सार्वजनिक गर्ने, त्यसको कार्यान्वयन गर्ने र सुनशासन अन्त्य गर्ने, सुशासन सुरुवात गरेर देशलाई एउटा नयाँ ढंगले विश्वासको वातावरणमा आशाको सन्देश प्रवाह गर्ने काम गर्नुहोस्’ उनले भने । प्रधानमन्त्रीले सुशासनको कुरा गर्दै आएको उल्लेख गर्दै उनले सुशासन भनेको प्रतिवेदन सार्वजनिक गरेर अगाडि बढ्नु रहेको उनले जनाए ।

विगतमा यस्ता प्रतिवेदनहरु सार्वजनिक नगर्ने प्रवृति रहेतापनि अब सार्वजनिक गरेर अगाडि बढ्नुपर्ने उनको सुझाव छ । कारबाही गरेपछि जनतामा विश्वास र आशाको संचार हुने र नयाँ गठबन्धन बन्नुको औचित्य समेत स्थापित हुने उनले जनाए ।

यो पनि पढ्नुहोस्

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

४ घण्टा अगाडि
पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

यस्ताे छ माैसम

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

आज तिहारकाे दाेस्राे दिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक