बुध, बैशाख ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नवीकरणीय ऊर्जाका लागि सिद्धार्थ बैंकले गरे वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसित सम्झौता

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
नवीकरणीय ऊर्जाका लागि सिद्धार्थ बैंकले गरे वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसित सम्झौता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच ऋण जोखिम न्यूनीकरण गरी नवीकरणीय ऊर्जा पहललाई पुनरुत्थान गर्ने उद्देश्यले सम्झौता भएको छ ।

सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरेको उक्त सम्झौतामा बैंकका नवीकरणीय ऊर्जा आयोजनाका लागि प्रवाह हुने कर्जाको २० प्रतिशत ग्यारेन्टी रहेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका परिवर्ती ऊर्जा आयोजनाहरु जस्तै सोलार नेट मिटरिङ, १ मेगावाटसम्मको ग्रिड टाईड सोलार आयोजना, जैविक फोहोरबाट ऊर्जा निकासी आयोजना, लघु तथा लघु जलविद्युत आयोजना, घरायसी विद्युतीकरणका लागि ऋण, सोलार वाटर पम्पहरु लगायतका छन् ।

सिँचाइको लागि, र विद्युतीय स्थापनाहरूको लागि ऋण, थप प्रोत्साहन प्राप्त हुनेछ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवा पु¥याउने उद्देश्यले बैंकले देशभर १९६ शाखा ९५ एक्सटेन्सन काउन्टरसहित०, ७३ शाखारहित बैंकिङ सेवा र २२६ एटिएम मार्फत उच्च गुणस्तरीय र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

‘सम्बन्ध सहजैभरिलाई’ भन्ने नारालाई आत्मसात् गर्दै बैंकले ‘सिद्धार्थ केयर’ मार्फत हप्ताको सातै दिन २४सै घण्टा विभिन्न सेवा तथा गुनासो सम्बोधन गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

उपत्यकाका अधिकांस वाणिज्य बैंकका एटीएम ‘आउट अफ सर्भिस’

एटिएम कार्ड नगद कारोबारमा कडाइ

५ दिन अगाडि
अधिकांश बैङ्कको ब्याजदर घट्याे

नयाँ ब्याजदर सार्वजनिक

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या घटाउन सुझाव

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली केम्पो टोली टर्की प्रस्थान

बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढ्याे

भूपदेव शाह रास्वपाका महामन्त्री

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक