शनि, कार्तिक २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गृहमन्त्री रवि लामिछानेको राजीनामा माग

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
गृहमन्त्री रवि लामिछानेको राजीनामा माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । सहकारी ठगीमा जोडिएका व्यक्ति गृहमन्त्री बनिराख्दा अनुसन्धान प्रभावित हुने भन्दै संसदमा रवि लामिछानेको राजीनामा माग गरिएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा नेपाली कांग्रेसकी सांसद सीता मिजारले सहकारी ठगीमा नाम जोडिएका लामिछानेले निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने माग गरेकी हुन् ।

‘बहालवाला गृहमन्त्रीको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ, न्याय निरूपणका लागि स्वार्थ बाझिने मान्छे सार्वजनिक पदमा बसिराख्नु कति जाहेर हो रु निष्पक्ष छानबिका लागि मार्गप्रशस्त गर्ने कि नगर्ने रु गृहमन्त्रीले नैतिक जिम्मेवारी लिने कि नलिने रु’ सांसद् मिजारले प्रश्न गरिन् ।

शून्य समयमा नेपाली कांग्रेसकी सरस्वती बजिमयले सहकारी ठगीमा जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाउनु गम्भीर विषय भन्दै प्रधानमन्त्रीको जवाफ माग गरिन् ।

त्यसअघि आकस्मिक समयमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले रविलाई गृहमन्त्री बनाउँदा सहकारी ठगीको अनुसन्धान प्रभावित हुने भन्दै प्रधानमन्त्रीको जवाफ माग गरे ।

सहकारीमा ठगीमा जोडिएका लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको विषयलाई नेपाली कांग्रेसले सशक्त ढंगले उठाउने संकेत गरेको छ ।

बुधवार र बिहीवार बैठकको शुरूमै कांग्रेसले आकस्मिक समय लिएर रवि लामिछाने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ माग गर्दै जवाफ नआए संसद् चल्न नदिनेसम्मको चेतावनी दिएको छ ।

 

यो पनि पढ्नुहोस्

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

३ घण्टा अगाडि
पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

यस्ताे छ माैसम

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

आज तिहारकाे दाेस्राे दिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक