मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

आईसीसी अध्यक्ष नेपाल भ्रमणमा आउँदै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईसीसी अध्यक्ष नेपाल भ्रमणमा आउँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले नेपाल भ्रमण गर्ने तय भएको छ। नेपाल क्रिकेट संघ क्यानले बार्कले ले आगामी १८ देखी २१ मार्च (५ देखी ८ चैत) सम्म नेपाल भ्रमण गर्ने जनाएको छ।

बार्कले तीन दिने भ्रमणका क्रममा टियू क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानको भ्रमण गर्ने छन् भने उनले प्रधानमन्त्री, अर्थमन्त्री र खेलकुद मन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। बार्कलेको भ्रमणले नेपाली खेलकुद क्षेत्रमा थप अवसरको खोजिमा महत्वपूर्ण हुने  विश्वास क्यानले लिएको छ।

बार्कलेले उच्च स्तरीय भेटघाटका क्रममा नेपालको क्रिकेट विकासमा आइसिसीले गर्न सक्ने सहयोगका बारेमा समेत छलफल गर्ने छन्। उनले नेपाल भ्रमण गर्न पाउँदा उत्साहि रहेको र नेपालले निरन्तर प्राप्त गर्दै गएको उपलब्धीमा आफू खुसी भएको बताएका छन्। उनले नेपाली क्रिकेटको लोकप्रियताले आफुलाई नेपाल भ्रमणका लागि प्रेरित गरेको बताएका छन्।

उनले २०२७ मा हुने यू-१९ महिला टी-२० विश्वकपको सहआयोजक भएको र नेपालमा रहेका मैदानको अवस्थाका बारेमा जानकारी लिने बताए। उनले टियू मैदान र मुलपानि क्रिकेट मैदानको अवलोकन गर्ने जानकारी गराए।

त्यस्तै क्यान अध्यक्ष चतुरबहादुर चन्दले आइसीसी अध्यक्ष बार्कलेलाई स्वागतका लागि क्यान प्रतिक्षारत रहेको बताएका छन्। उनले अध्यक्षको आगमनले नेपाली क्रिकेटलाई नयाँ अध्यायमा पुर्‍याउने विश्वास ब्यक्त गरे।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक