बिहि, असार २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बंगलादेशले साफ यु–१६ महिला फुटबल च्याम्पियनसिपको उपाधि चुम्याे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 mins read
0
बंगलादेशले  साफ यु–१६ महिला फुटबल च्याम्पियनसिपको उपाधि चुम्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । साफ यु–१६ महिला फुटबल च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ।

भारतलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै बंगलादेश च्याम्पियन बन्यो। बंगलादेश जारी प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो। यसअघि बंगलादेशले समूह चरणमा पनि भारतलाई हराएको थियो।

बंगलादेशको किशोरी टोलीले आइतबार भएको फाइनलमा भारतविरुद्ध १–० ले पछि परेको अवस्था उल्ट्याउँदै बराबरी गर्दै खेल पेनाल्टी सुटआउटमा पुर्‍याएको थियो।

भारत र बंगलादेशबीच निर्धारित समय १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। साविक विजेता बंगलादेशको यो दोस्रो उपाधि हो। बंगलादेशको गोलपोस्ट सम्हालेकी इयरजान बेगमले पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रर्दशन गर्दै भारतका तीन प्रहार रोक्दै टिमलाई च्याम्पियन बनाइन्।

त्यसअघि निर्धारित समयमा भारतले खेलको चौंथो मिनेटमा नै अनुष्का कुमारीको गोलमार्फत खेलमा अग्रता बनाएको थियो। अधिकांश समय बराबरीउन्मुख खेलमा ७१ औँ मिनेटमा बंगलादेशले बराबरी गोल फर्कायो।

कर्नरमा पाएको बललाई मरिनम बिन्ता हानाले सदुपयोग गर्दा खेल १–१ गोलको बराबरीमा आएको थियो। त्यसपछि थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलियो। जहाँ बंगलादेशले बाजि मार्‍यो।

यो पनि पढ्नुहोस्

नेपाली महिला फुटबल भएकाे विवाद बारे पर्दा फास

नेपाली महिला फुटबल भएकाे विवाद बारे पर्दा फास

११ घण्टा अगाडि
प्याट्रिक डे वाइल्ड एन्फासँग चरम असन्तुष्ट

प्याट्रिक डे वाइल्ड एन्फासँग चरम असन्तुष्ट

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

नेपाली महिला फुटबल भएकाे विवाद बारे पर्दा फास

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक