रुकुम । रुकुम पश्चिम मुसिकोट १ बराहाटाकुरामा सन्चालित रुकुम महोत्सव २०८० मा शुक्रवार पनि जारी रह्यो ।
फागुन २५ गते भएकाे महोत्सवमा चर्चित गायक ओम सुनारले गित गाएर दर्शक श्रोतालाई झुमायाे भने हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले प्रहसन प्रस्तुति राख्नुभयो । महोत्सवमा अहिलेसम्मकै धेरै दर्शक आज आएको आयोजकले जनाएको छ । बराहटाकुरा टुँडिखेल पुरै भरिएर खचाखच भएको थियो । यो सङ्ख्या महोत्सव सुरु भएदेखि अहिलेसम्मकै उच्च रहेको सह आयोजक कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले जानकारी दिनुभयो ।
उक्त दिनको कार्यक्रमम अन्य थुप्रै स्थानिय कलाकारहरुले पनि प्र्स्तुति दिनु भएको आयोजकले जानकारि दिनु भयो ।
उक्त कार्यक्रम अनिल सुनामले सन्चालन गर्नु भयको थियो ।