बिहि, बैशाख १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सत्ता गठबन्धन फेरिए लगत्तै सेनाका जर्नेलहरुको जिम्मेवारी हेरफेर

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सत्ता गठबन्धन फेरिए लगत्तै सेनाका जर्नेलहरुको जिम्मेवारी हेरफेर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।

नेपाली सेनाको प्रवक्तामा गौरबकुमार केसी तोकिएका छन् । नम्बर ३ बाहिनी अड्डा पोखराका केसीलाई निमित्त निर्देशकको जिम्मेवारीसहित जनसम्पर्क तथा सूचना निर्देशनालयमा खटाइएको छ ।

सेनाले अस्ति गरेको काज नियुक्तिमा १४ जना उच्च अधिकृतहरुको जिम्मेवारी परिवर्तन गरिएको जनाइएको छ । यसअघिका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीलाई निमित्त अभिलेखायपतिको जिम्मेवारीसहित सैनिक अभिलेखमा पुर्याइएको छ ।

सहायक रथीहरुमध्ये अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयका भुवनपूर्ण सत्याललाई नम्बर १९ वाहिनी अड्डामा निमित्त वाहिनीपति,  सोही वाहिनीका अनिल सिंहलाई पश्चिम पृतना हेडक्वार्टर र नम्बर २६ वाहिनी अड्डाका सुनिल घलेललाई उपत्यका पृतना हेडक्वार्टर लगिएको छ ।

त्यसैगरी २१ नम्बर वाहिनी अड्डाका धनबहादुर थापालाई पूर्वी पृतना हेडक्वार्टर,नम्बर २३ वाहिनी अड्डाका रोशन खड्कालाई सीमा अनुगमन तथा सर्भे निर्देशनालयमा निमित्त निर्देशक बनाइएको छ ।

सैनिक वार कलेजका रोशन समशेर जबरालाई नम्बर ४ वाहिनी अड्डामा निमित्त वाहिनीपति, सोही वाहिनीका प्रकाश थापालाई सैनिक इन्टेलिजेन्स निर्देशनालयको जिम्मेवारी दिइएको छ ।

उक्त निर्देशनालयका जगतबहादुर पौडेललाई नम्बर २३ वाहिनी अड्डामा निमित्त वाहिनीपतिको जिम्मेवारीसहित सरुवा गरिएको छ । प्रबन्धरथी विभागका महासेनानी शशि किरण रायमाझीलाई सैनिक इन्टेलिजेन्स महानिर्देशनालय, उपत्यका पृतना हेडक्वार्टरका महासेनानी नुरेन्द्र मल्ललाई नम्बर ३ वाहिनी अड्डाको निमित्त वाहिनीपति, उपत्यका पृतना हेडक्वार्टरका महासेनानी अशोक गुरुङलाई नम्बर २६ वाहिनी अड्डामा निमित्त वाहिनीपति र पूर्वी पृतना हेडक्वार्टरका महासेनानी युवधिर मानसिंह अधिकारीलाई नम्बर २१ वाहिनी अड्डाको निमित्त वाहिनीपतिमा सरुवा गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

डायस्पोरा बण्ड घोषणाले देशको अर्थव्यवस्थामा सकारात्मक परिणामको संकेत !

४३ सेकेन्ड अगाडि
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?

मातृ दिवसको परम्परा र आजको सन्दर्भमा यसको महत्व

३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेनजी आन्दोलन घटनाका कारबाही गर्न ‘छिट्टै’ सिफारिस गर्ने

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

‘नाच रे पतरकी’ मा सदाम र रेविकाको ठुम्का

चुरे संरक्षणलाई मधेश सरकारले प्राथमिकतामा राख्नुपर्छ : नेता मिश्र

१४ किलो चरेशसहित चार जना नियन्त्रणमा 

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक