बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रुसी सेनामा कार्यरत नेपालीको उद्धार गर्न माग गर्दै ज्ञापनपत्र बुझाए

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
रुसी सेनामा कार्यरत नेपालीको उद्धार गर्न माग गर्दै ज्ञापनपत्र बुझाए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको उद्धार गर्न माग गर्दै उनीहरुका परिवारका सदस्यले परराष्ट्र मन्लयको कन्सुलर सेवा विभागमा ज्ञापनपत्र बुझाएका छन् ।

रुसी सेनामा हाल कार्यरतहरुको उद्धार, मृत्यु भएकाहरुको शव फिर्ता र वेपत्ता भएकाहरुको अवस्था सार्वजनिक गर्न भन्दै विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानले ज्ञापनपत्र बुझाएको हो ।

पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी स‌योजक कृतु भण्डारीले हालसम्म रुसी सेनामा भएका ६१८ जना परिवारको विवरण संकलन गरिएको बताएकी छन् ।

उनका अनुसार हालसम्म मृत्यु भएका १९, घाइते ११६, वेपत्ता वा लामो समयदेखि परिवारको सम्पर्कमा नआएका २७२ र परिवारको सम्पर्कमा रहेका समेत गरी ६३० जना भन्दा बढी नेपाली युवा रुसी सेनामा कार्यरत छन् ।

यो पनि पढ्नुहोस्

लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसंघको आग्रह

कूटनीतिक दिवस आज मनाइँदै

६ दिन अगाडि
पुरानै नियम नेपाल सरकारले अहिले लागू गरेको छ

पुरानै नियम नेपाल सरकारले अहिले लागू गरेको छ

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

अव्यवस्थित बसोबासीहरूको विवरण उपलब्ध गराउन पत्राचार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक