।राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा अबस्थित श्री आधारभुत बिधालय फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ९ खैरामा रहेका आधारभुत बिधालय लाई रास्ट्रपति शैक्षिक सुधार अनतर्गत २२ लाख काे लगत मा निर्माण हुने दुइ कोठे भवन सिलन्यास गरेका छन । नेपाली काङ्ग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद सुनिल कुमार यादव ( जितेन्द्र ) को करकोमल बाट सिलन्यास गरियो छ ।
यस क्षेत्रमा रहेका अाधारभुत बिधालय मा शिक्षण सिकाईकाे लागि प्रयाप्त भवन नभएका ले साे भवनको सिलन्यास गरेका छन । साे कार्यक्रममा साे वडा काे वडा अध्यक्ष पपुयादब , बिधालय का प्रधानाध्यापक नबलकिशोर यादब निर्माण समिति का अध्यक्ष केदारनाथ पाैडेल ,शिक्षक तथा गाउका भद्रभलादमि समेत उपस्थित रहेकाे थियो । वडा अध्यक्ष ले जानकारी गराएका छन ।

