आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पकेट मार्ने पाँच जना नियन्त्रणमा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
पकेट मार्ने पाँच जना नियन्त्रणमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दाङ । सार्वजनिक बसमा यात्रा गर्ने यात्रुहरुको पकेट मार्ने पाँच जनालाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ। संगठित रुपमा पकेट मार्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिएर चोरी मुद्दा दर्ता गरेर कानुनी कारबाही अघि बढाएको प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए।

राप्ती गाउँपालिका–३ वसन्तपुर निवासी ३६ वर्षीय भावना मरासिनी लमही आउने क्रममा बसमा सवार पाँच जना व्यक्तिले झोलाभित्र रहेको पर्स र पर्सभित्र रहेको ८ हजार ५ सय १० रुपैयाँ चोरी गरेका थिए। तर, बसबाट ओर्लिएपछि मात्रै मरासिनीले चोरी भएको थाहा पाएकी थिइन्।

उनले प्रहरीमा उजुरी गरेपछि ती पाँच जना व्यक्तिलाई लमही–गढवा सडक खण्डबाट नियन्त्रणमा लिइएको थियो।

सैनामैना– ३ मुर्गियाका ६७ वर्षीय प्रेम कामी, तुलसीपुर– ४ खर्बुवाका ४० वर्षीय रमेश नेपाली, भारतको सिद्धार्थनगरका ५३ वर्षीय अबु फैजल, तुलसीपुर– ७ झुमरेका ४० वर्षीय एकबहादुर नेपाली र सोही ठाउँका २४ वर्षीय अनिल नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरुको साथबाट पकेट मार्न प्रयोग गरिएको ब्लेड, स्क्रु–डाइभर, चोरी गरेको नगद रकम बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिहरु लामो समय देखि बुटवल, कृष्णनगर, गोरुसिंगे, भैरहवा, चन्द्रौटा, भारतको बडनीलगायतका स्थानमा मिलिजुली चोरी गर्दै आएको पाइएको छ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

२ दिन अगाडि
रास्वपा नेता खड्का जुवातास खेलिरहेको अवस्थामा पक्राउ

रास्वपा नेता खड्का जुवातास खेलिरहेको अवस्थामा पक्राउ

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

यस्ताे छ माैसम

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक