शनि, कार्तिक २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जय नेपाल फाउन्डेशनले ‘स्मार्ट सिटी’ सम्बन्धी वेबिनार  आयोजना गर्दै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
जय नेपाल फाउन्डेशनले ‘स्मार्ट सिटी’ सम्बन्धी वेबिनार  आयोजना गर्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जय नेपाल इन्टरनेशनल फाउन्डेशनले ‘स्मार्ट सिटी: विश्वव्यापी परिप्रेक्ष्यबाट स्थानीय अभ्याससम्म’ विषयमा वेबिनार  आयोजना गर्न लागेको छ। कार्यक्रम यही मार्च २ तारिख र अप्रिल ६ तारिख गरेर दुई चरणमा गर्न लागिएको छ। विषयवस्तुको गहनतालाई ध्यानमा राख्दै कार्यक्रम दुई चरणमा गर्न लागिएको आयोजकले जनाए।

कार्यक्रममा पालुङ्गटार नगरपालिकाका पूर्व प्रमुख इन्जिनियर दीपक बाबु कँडेल, दीपेश बिष्ट-सीईओ/सदस्य सचिव- ई-गभर्नेन्स आयोग, इन्जिनियर सतीश त्रिपाठी, भीम ढुंगाना-अध्यक्ष, नेपाल नगरपालिका संघ, तथा नीलकण्ठ नगरपालिका धादिङका प्रमुख, बुटवल नगरपालिकाका प्रमुख खिलराज पाण्डे, गोरखा नगरपालिकाकी उप-प्रमुख सपना पुन, डा. देशराज संयोक तथा केशव भट्टराई प्यानल छलफलमा सहभागी हुनेछन्।   डा. नीरज श्रेष्ठले कार्यक्रमको संचालन गर्ने छन् भने जय नेपाल फाउन्डेशन नेपालका अध्यक्ष बद्रि अर्यालले नेपालका स्थानीय निकायसंग समन्वय गर्ने छन्।

विश्वव्यापी रूपमा स्मार्ट सिटीको अवधारणा आइरहेको अवस्थामा  नेपालमा समेत भावी दिनमा स्मार्ट सिटीहरुको विकास गर्न सघाउने उद्देश्यले दुइ चरणमा उक्त  कार्यक्रम गर्न लागिएको जय नेपाल इन्टरनेशनल फाउन्डेशनका  अध्यक्ष डा. यादव पण्डितले बताए।

कार्यक्रमको विवरण:

मिति:- मार्च २, २०२४ (शनिवार)

समय :- बिहान ९.१५ बजे न्युयोर्क समय

बिहान ८.१५ बजे टेक्सस समय

बिहान ६.१५ बजे क्यालिफोर्निया समय

नेपाली समय:

मार्च २, २०२४ शनिवार साँझ ८.०० बजे

अप्रिल ६, २०२४ मा हुने दोस्रो चरणको कार्यक्रम सोही समय तालिकामा हुनेछ।

कार्यक्रममा सहभागी हुनको लागि जुम लिङ्क :

Meeting ID: 995 1916 3277

Passcode: 2024

यो पनि पढ्नुहोस्

छठको व्रत विधि आजदेखि सुरु

छठको व्रत विधि आजदेखि सुरु

१३ घण्टा अगाडि
पाँच लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन गर्ने नेपालको लक्ष्य

पाँच लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन गर्ने नेपालको लक्ष्य

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रचण्ड रसिया प्रस्थान

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

एनपीएलमा आज दुईवटा रोमाञ्चक खेल हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक