काठमाडौं । संसद् र सिंहदरबार आसपासका फुटपाथमा हिड्डुल गर्न निधेष गरिएको छ ।
संसद् र सिंहदरबार आसपासका फुट्पाथ क्षेत्रमा डोरी टाँगिएको छ । पैदलयात्रीहरु जोखिम मोलेर सडकबाटै हिँडिरहेका छन् ।
हिजो (सोमबार) लघुवित्त पीडितहरु संसद् भवन परिसरमा प्रवेश गरेसँगै संसद् र सिंहदरबार आसपासका फुटपाथ क्षेत्रमा हिँड्डुल गर्न निधेष गरिएको हो ।


