मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

आगामी खेलहरु योजना बनाएर खेल्ने : मुख्य प्रशिक्षक मोन्टी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आगामी खेलहरु योजना बनाएर खेल्ने : मुख्य प्रशिक्षक मोन्टी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले घरेलु मैदानमा हार व्यहोर्दा दु:ख लागेको जनाएका छन् । आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले घरेलु मैदानमा खेलेका ४ मध्ये ३ खेलमा हार व्यहोरेको छ ।

नेपाल नेदरल्याण्डस र नामिबिया सहभागी सिरिजमा नामिबियाले ३ खेल जितेको छ भने नेदरल्याण्डसले २ खेल जित्यो । नेपालले भने जम्मा एक खेलमात्र जित्यो ।

आइतबार नेदरल्याण्डससँग ८ विकेटले पराजित भएपछि पत्रकारहरुसँगको कुराकानीमा मुख्य प्रशिक्षक मोन्टीले आगामी खेलहरु भने योजना बनाएर खेल्ने जनाए । ‘घरेलु मैदानमा हार्दा सधैँ दु:ख लाग्छ’, उनले पत्रकारहरुसँग भने, ‘लिग टु साइकल धेरै चुनौतीपूर्ण हुन्छ ।

योजना बनाउनुपर्छ ।’ नेपालका कप्तान रोहित पौडेलले लिग टुमा नेपालले राम्रो सुरुवात गरे पनि निरन्तरता दिन नसकेको बताए । ‘हामीले गल्तीहरुबाट सिक्नुपर्छ’, उनले भने । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३ बल अगावै १७२ रनमा अलआउट भएको थियो । १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले २ विकेट गुमाएर ३७.५ ओभरमा पूरा गर्‍यो ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक