बिहि, अशोज १५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जाजरकोटका भुकम्प पिडितलाई कलाकार अशेष डंगोल उर्फ हिमालयन हेन्ड्रिक्स टोलीकाे सहयाेग

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
जाजरकोटका भुकम्प पिडितलाई कलाकार अशेष डंगोल उर्फ हिमालयन हेन्ड्रिक्स टोलीकाे सहयाेग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अन्तराष्ट्रिय ख्याति प्राप्त नेपाली ब्लुज कलाकार अशेष डंगोल उर्फ हिमालयन हेन्ड्रिक्सको टोली तथा अमर क्षेत्री फाउण्डेशन सहयोगार्थ जाजरकोटका भुकम्प पिडितलाई राहत वितरण गरिएको छ ।

गत फागुन ८ गते मंगलबार  जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. १० बिजुलीको सुविधाबाट बञ्चित रग्दाका स्थानीय भुकम्प पिडितलाई राहत वितरण गरेको हो ।

 

जाजगरकाेटकाे रग्दामा इतिहासमै पहिलाे पटक कलाकार अशेष डंगाेलले रचिएकाे गीत गितार तथा स्थानीय कलाकार राम बहादुर नेपालीसित नगडामा नयाँ गीत प्रस्तुत गर्दै

कलाकार अशेष डंगोलको टोली (पत्रकार रिदेन महर्जन, देवी राना, नितेश ढकाल) ले जाजरकोटको नलगाड नगरपालिका भुकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरेर वडा नं. १० रग्दाका स्थानीय बासिन्दालाई  ओढ्ने सिरक  करिब ६० घरधुरी (३ सय भन्दा बढि व्यक्ति) लाइ  तथा १६ जना सुत्केरी महिलाहरु खास्टो वितरण लगायत आर्थिक अवस्था न्यून भएका परिवारलाई छानेर खाद्यान्न तथा आर्थिक सहयोग प्रदान समेत प्रदान गरिएको थियो ।

सो राहत वितरण कार्यक्रममा रग्दा जस्तो विकट स्थानमा इतिहासमै पहिलो पटक कलाकार अशेष डंगोलले गितार र स्थानीय कलाकार राम बहादुर नेपालीले नगडामा अशेष डंगोलले रचिएको नयाँ गीत प्रस्तुत गरिएका थिए ।  तथा मादलमा अशोक रावतले साथ दिएर बेजोड शैलीको सांगितिक धुन प्रस्तुत गरिएको थियो ।

सोही क्षेत्रको भुकम्पले जिर्ण अवस्थामा रहेकाे श्री जन एकता प्राथमिक विद्यालयको प्रगति तथा विध्यालयमा अध्ययनरत  स(साना बालबालिकाको उज्वल भविष्यको कामना गरी सय जना विद्यार्थीहरुलाई पुग्ने  स्टेशनरी सामग्री प्रदान गरिएको थियो ।

भुकम्पबाट असर गरेकाे श्री जन प्राविका विध्यार्थीलाई स्टेशनरी साम्रगी हस्तारण गर्दै देवी राना

 

 

विश्वभर हिमालयन हेन्ड्रिक्स उपनामबाट चर्चित अशेष डंगाेलले जाजरकाेटकाे नलगाड नगरपालिका वडा नं. १० काे रग्दामा राहत वितरण गर्दै

 

पत्रकार रिदेन महर्जनले श्री जन एकता प्रा.वि. विध्यार्थी हरिस चन्द्र रावतलाई स्टेशनरी सामग्री प्रदान गर्दै
आर्थिक अवस्था न्यून भएका परिवारलाई खाद्यान्न हस्तातरण गर्दै कलाकार अशेष डंगाेल
श्री जन प्राविका विध्यार्थीहरूलाई स्टेशनरी साम्रगी हस्तारण गर्दै नितेश खनाल

यो पनि पढ्नुहोस्

१५औँ महाधिवेशनको प्रक्रिया सुरु

१५औँ महाधिवेशनको प्रक्रिया सुरु

७ घण्टा अगाडि
‘नेपाल–इन्डिया मिडिया एसोसिएसन’को एक महत्त्वपूर्ण बैठक सम्पन्न

‘नेपाल–इन्डिया मिडिया एसोसिएसन’को एक महत्त्वपूर्ण बैठक सम्पन्न

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आत्मनिर्भर अर्थतन्त्रका लागि बन्द उद्योगलाई ब्युँताऔं

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

यही हो त पुरानालाई बिर्साउने सुशासनको गन्तव्य ?

संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य

सरकारले कर्मचारीतन्त्र सुधार्ने काम गरोस्

प्रतिनिधिसभाको बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक