मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

इराकमाथि नेपालको रवाफ, सावित्राको पाँच गोल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
इराकमाथि नेपालको रवाफ, सावित्राको पाँच गोल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं- पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आमन्त्रित टोलीका रुपमा सहभागि रहेको नेपालले समूहचरणको आफ्नो दोस्रो खेलमा इराकमाथि ५-० को रवाफिलो जित हासिल गरेको छ। पहिलो हाफमै चार गोल गरेकी सावित्राले नेपालका लागि दोस्रो हाफमा अर्को एक गोल थपेकी थिइन। पाँच गोल गरेसँगै सावित्राले ४४ औं अन्तराष्ट्रिय खेलमा ४९ गोल पुरा गरेकी छिन्।

साउदी अरेबियास्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा वरियता बिहीन इराकमाथि प्रभावसालि जित हासिल गर्ने क्रममा सावित्रा भण्डारी (साम्बा) ले खेलको १४औं मिनेटमै नेपाललाई अग्रता दिलाएकी थिइन। उनलेनै १६औं मिनेटमा टिमका लागि दोस्रो गोल गर्दा गोलरक्षकले डिफेन्सलाई दिएको बल खोस्दै सहजै गोल गरेकी थिइन।

३७औं मिनेटमा साम्बाले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन्। उनले पूजा रानाको आकर्षक लो क्रसलाई घुँडा टेक्दै आकर्षक हेडमार्फत आफ्नो ह्याट्रिक पुरा गरेकी थिइन। ४४औं मिनेटमा उनले रेखाको पासमा गरेको प्रहार गोलरक्षक अल सदेइले बचाएपनि रिबाउन्डमा उनले व्यक्तिगत तथा टिमका लागि चौथो गोल पुरा गरेकी थिइन। दोस्रो हाफमा उनले अर्को एक गोल थप्दा नेपालले ५-० को सहज जित हासिल गर्‍यो।

नेपालले समूह चरणको पहिलो खेलमा सिरिया माथि ४-१ को सानदार जित हात पारेको थियो। इराक भने पहिलो खेलमा प्यालेस्टाइनविरुद्ध ३-० ले पराजित भएको थियो। नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन्। नेपाल र प्यालेस्टाइन दुवैको समान ३-३ अंक रहेको छ। नेपाल रहेको समूहमा रहेका सबै टोली फिफा वरियतामा नेपाल भन्दा निकै पछि रहेका छन्।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक