बिहि, असार २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आज नेप्सेमा सामान्य अंकको गिरावट

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 mins read
0
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । साताको चौथो कारोबार दिन आज नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३१ प्रतिशत अर्थात ६.४६ अंकले घट्दै २ हजार २६.५९ बिन्दुमा झरेको छ ।
आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सिेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले घट्दै ३६३.०७ बिन्दुमा सीमित भएको छ ।

यस दिन ३१३ कम्पनीका ६३ लाख ४१ हजार १७४ कित्ता शेयर २ अर्ब २२ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

आज उत्पादन र प्रशोधन बाहेक अन्य सबै समूहमा गिारवट आएको छ । आज उत्पादन तथा प्रशोधन समूह २.८४ प्रतिशतले बढ्यो ।

बैंकिङ समूह ०.२७ प्रतिशतले घटेको आज विकास बैंक ०.६१,वित्त ०.२५,होटल ०.७३,हाईड्रो ०.८८,लगानी ०.५०,जीवन बीमा ०.२८,लघु्वित्त ०.२६,म्युचुअल फण्ड ०.११,निर्जीवन बीमा ०.३०,अन्य ०.८७ र व्यापार समूह ०.४० प्रतिशतले घटेका छन् ।

यस्तै चारवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सक्रिट लागेको छ । आज बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य १० प्रतिशत,हिमालयन उर्जा विकास १० प्रतिशत, समाज लघुवित्तको सेयरमूल्य १० प्रतिशत र बोटलर्स नेपाल(तराई)को सेयरमूल्य ९.९९ प्रतिशतले बढ्दै सेयरमूल्यमा सकारात्मक सक्रिट लागेको छ ।

यो दिन पिपुल्स  पावरको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यो कम्पनीको सेयरमूल्य ७.८४ प्रतिशतले ओरालो लागेको छ ।

त्यस्तै हिमालयन हाईड्रोपावरको सेयरमूल्य ४।२६ प्रतिशत,त्रिशुली जलविद्युत कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ४.०५ प्रतिशतले घटेको छ ।

आज पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको ११ करोड २२ लाख बढीको सेयर कारोबार भएको छ । यो दिन एनआईसी एशिया बैंकको ६ करोड २६ लाख र पिपुल्स हाईड्राको ६ करोड ९ लाख बढीको सेयर कारोबार भएको छ ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचक घट्याे

१ दिन अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

आज बजार २६८४ विन्दुमा घटेर बन्द

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

नेपाली महिला फुटबल भएकाे विवाद बारे पर्दा फास

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक