आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आइफोन १६ सिरिज सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आइफोन १६ सिरिज सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एप्पल आइफोनको बहुप्रतिक्षित नयाँ संस्करण आइफोन १६ सिरिजका बारेमा विभिन्न समाचारहरु सार्वजनिक हुन थालेका छन् । पछिल्लोपटक सार्वजनिक भएको तस्वीरले आगामी सेप्टेम्बरमा लञ्च हुने अपेक्षा गरिएको आइफोन १६ को डिजाइनको बारेमा खुलासा गरिदिएको छ ।

जस अनुसार आइफोन १६ को क्यामरा मोड्युल आइफोन ११ र आइफोन १२ जस्तै हुनेछ । आइफोन १६ मा भर्टिकल क्यामरा मोड्युल हुनसक्नेछ, जुन आइफोन १२ मा थियो । यसका अलावा फोनको क्यामरा डिजाइन केही हदसम्म आइफोन एक्स सिरिजबाट पनि प्रभावित हुनेछ ।

इसको अर्थ एप्पलको आगामी आइफोन १६ सिरिज एकअर्थमा आइफोन एक्स र आइफोन १२ को मिश्रणको रुपमा रहनेछ । यद्यपि यसको फ्रन्ट अर्थात् अगाडि पट्टिको भाग भने नितान्त फरक हुनेछ ।

सोसल मिडियामा आइफोन १६ का विषयमा विभिन्न मिमहरु प्नि बनिरहेका छन् । जसमा आइफोन १२ प्रयोगकर्ताहरुले आइफोन १३, १४ र १५ का प्रयोगकर्ताहरुको खिल्ली उडाइरहेका छन् । आइफोन १६ मा हुने भनिएको क्यामरा डिजाइनलाई लिएर आइफोन १२ का प्रयोगकर्ता मख्ख छन् ।

आइफोन १६ मा ६.१ इन्च र आइफोन १६ प्लसमा ६.७ इन्चको डिस्प्ले हुनेछ । त्यस्तै आइफोन १६ प्रो मा ६.३ इन्चका साथै आइफोन १६ प्रो म्याक्समा ६.९ इन्चको डिस्प्ले हुने बताइएको छ । आइफोन १६ को प्रो सिरिजपमा ए १८ प्रो चिपसेट हुनेछ । त्यस्तै नन प्रो भेरियन्टमा चाहिँ ए १७ चिपसेट हुनेछ ।

यसका अलावा आइफोन १६ सिरिजमा ४८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल क्यामरा लेन्स हुने अपेक्षा गरिएको छ । यसमा ठूलो ब्याट्री र चार्जिङ क्षमता पनि उच्च हुनेछ । लिक भएको रिपोर्ट अनुसार आइफोन १६ प्रो म्याक्समा ४६७६ मिलिएम्पियर आवर क्षमताको ब्याट्री हुनेछ ।

त्यस्तै आइफोन १६ मा ३५६१ र आइफोन १६ प्लसमा ४००० एमएएचको ब्याट्री हुनेछ । साथै यसमा ४० वाटको वायर्ड चार्जिङ र २० वाटको मेगासेफ चार्जिङ उपलब्ध हुनेछ । – एजेन्सी

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

१७ घण्टा अगाडि
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

१८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक