आइत, जेष्ठ १२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

त्रिवि उपकुलपतिका लागि योग्यलाई पाखा लगाएर सर्टलिष्ट बनाइयो : ओली

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
एनसेल शेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता : केपी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका योग्यजतिलाई पाखा लगाएर  सर्टलिष्ट बनाएको आरोप लगाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले नै मेरिटोक्रेसीको कुरा गरेर योग्यलाई पाखा लगाउने काम गरेको उनको भनाइ छ ।

बुधबार अनेरास्ववियुले पार्टी मुख्यालय च्यासलमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले दलीय आधारमा त्रिविको उपकुलपतिको छनोट हुँदैन भनेर प्रधानमन्त्रीले नै मेरिटोक्रेसीको कुरा गरेपनि व्यवहारमा भने ठाडो राजनीतिक हस्तक्षेप भएको बताए ।

‘प्रधानमन्त्रीजीले आफैँ कुरा गर्नुभयो कि अब विश्वविद्यालयमा मेरिटोक्रेसी लागू हुन्छ । दलीय आधारमा विश्वविद्यालयको पदाधिकारी चुन्ने काम हुदैछ भनेर,’ ओलीले अघि भने, ‘व्यवहारमा पनि त्यस्तै भएको भए त ठीकै हो । तर अहिले सर्टलिष्ट बनाउँदा योग्यजतिलाई पाखा लगाएर पार्टीका कार्यकर्ता जतिलाई छनोट गरिएको रहेछ ।’

उनले गठबन्धनका आसेपासेहरु र विगतमै जिम्मेवारी पाएर पनि काम गर्न नसकेका, अयोग्य सावित भइसकेकाहरुलाई फेरि प्रतिष्पर्धामा अगाडि ल्याउने काम भएको आरोप लगाए । ‘गठबन्धनको पक्षमा हुनुपर्ने, गठबन्धनका लागि अनुचित, अपवित्र क्रियाकलाप गरिसकेका प्रमाणितहरु हुनुपर्ने भन्न खोजिएको रहेछ,’ उनले भने ।

यो पनि पढ्नुहोस्

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

२२ घण्टा अगाडि
राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

२३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज रास्वपाकाे बैठक बस्दै

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

पाँच लाख भारतीय रकमसहित पक्राउ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक