शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सार्वजनिक भएको एक हप्तामै अनर एक्स नाइन बी स्मार्टफोनको स्टक सकिए

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सार्वजनिक भएको एक हप्तामै अनर एक्स नाइन बी स्मार्टफोनको स्टक सकिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको एक हप्तामै अनर एक्स नाइन बी स्मार्टफोनको स्टक सकिएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै सुरूवाती चरणमा ल्याएका यस मोडेलका सबै स्मार्टफोन बिक्री भएको जानकारी दिएको छ ।

कम्पनीले कति संख्यामा बिक्री भयो भन्नेबारे भने खुलाएको छैन । नेपालका लागि अनरको आधिकारिक वितरक, सेलट्रोन नेपालले १४ माघमा यो फोन नेपाली बजारमा सार्वजनिक गरेको थियो । स्टक सकिएसँगै कम्पनीले अर्को साता पुनः यो फोन ल्याउने जानकारी दिएको छ ।

‘अनब्रेकेबल स्मार्टफोन’ ट्यागलाइनमा आएको यो फोनमा १०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा वाइड क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो गरी पछाडि ट्रिपल क्यामेरा सेटअप छ । त्यस्तै सेल्फीका लागि १६ मेगापिक्सेल क्यामेरा छ ।

६.७८ इन्च एमोलेड कर्भ्ड डिस्प्ले रहेको फोनमा ५८०० एमएएच क्षमताको ब्याट्री रहेको छ, जसका लागि कम्पनीले ३५ वाटको चार्जर साथमा दिएको छ । क्वालकम स्न्यापड्रागन सिक्स जेन वन चिपसेटबाट सञ्चालित यो फोन एन्ड्रोइड १३ मा आधारित म्याजिक ओएस ७.२ मा चल्छ ।

यो फोनमा अल्ट्रा बाउन्स एन्टी ड्रप डिस्प्ले रहेको छ, जसमा बलियो प्रोटेक्टिभ ग्लास सहित तीन तहको डिस्प्ले टेक्नोलोजी रहेको कम्पनीको भनाइ छ । कम्पनीले पाँच फिटबाट फोन ड्रप गर्दा पनि कुनै क्षति नहुने गरी फोनको फ्रेम र कम्पोनेन्टहरू डिजाइन गरिएको दाबी गरेको छ ।

त्यस्तै फोनले आईपी५३ वाटर एन्ड डस्ट रेसिस्टेन्स प्राप्त गरेको छ । फोन आफैंमा सोलिड मेटल फ्रेम र उच्च गुणस्तरको पोलिकार्बोनेट प्रयोग गरी बनाइएकाले बलियो भएको कम्पनीले उल्लेख गरेको छ ।

नेपाली बजारमा १२ जीबी र्‍याम तथा २५६ जीबी भेरियन्टमा उपलब्ध हुने यो फोनको मूल्य ४३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा

नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा

१ दिन अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजार दोहोरो अंकले बढ्याे

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

बजेटमा सकारात्मक पक्षको चर्चा

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

आफन्त नेपालको ४१८३ जनालाई परामर्श तथा १०५ जनाको उद्धार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक