बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ललितपुर र कीर्तिपुरमा पनि ‘अफ्रिकन स्वाइन फिभर’पुष्टि

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
ललितपुर र कीर्तिपुरमा पनि ‘अफ्रिकन स्वाइन फिभर’पुष्टि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । ललितपुर र कीर्तिपुरमा पनि ‘अफ्रिकन स्वाइन फिभर’पुष्टि भएको छ ।

ललितपुर महानगरले हिजो सूचना निकालेर लमजुङ, कास्की, तनहुँ, ललितपुरको गोदावरी नगरपालिका र काठमाण्डाैको कीर्तिपुर नगरपालिकामा समेत सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको पुष्टि भएको जनाएको हो । महानगरको पशु शाखाले रोगको शङ्का लागेका पशुलाई छुट्टाएर अलग्ग राख्न, मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्न तथा जलाउन भनेको छ ।

ललितपुर महानगरपालिका क्षेत्रभित्रका विभिन्न ठाउँमा पालिएका बङ्गुर र सुँगुर पालक व्यवसायीले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन पशु सेवा शाखाले आग्रह गरेको छ । घरपालुवा सुँगुर र बङ्गुरलाई जङ्गली बँदेलको सम्पर्कमा आउन नदिने भन्दै महानगरले रोग देखापरेको क्षेत्रबाट सुँगुर प्रजाती पाठापाठी सङ्क्रमित मासु र दाना ओसारपसार नगर्न समेत भनेको छ ।

यसैबीच कीर्तिपुर नगरमा समेत यो रोगको प्रकोप देखिएकोले  सुँगुर तथा बङ्गुर पालक किसानहरूलाई यो रोगबाट फार्ममा सङ्क्रमण हुन नदिन जैविक सुरक्षा विधि अपनाउन चन्द्रागिरि नगरपालिकाको पशु सेवा शाखाले अनुरोध गरेको छ ।

शाखाले फार्ममा रहेका सुङ्गुर तथा बङ्गुरमा शङ्कास्पद लक्षण देखा परेमा नगर पशु सेवा शाखामा यथाशीघ्र सम्पर्क गर्न भनेको छ । फार्ममा रहेका सुँगुर बङ्गुरको सङ्ख्या टिपाउन समेत नगरका पशु सेवा अधिकृत बद्री पौडेलले सबैलाई आग्रह गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित

२ मिनेट अगाडि
रास्वपाको  मतदान हुनमा ढिलाई

रास्वपाको मतदान हुनमा ढिलाई

६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

रास्वपाको नयाँ नेतृत्वका लागि आज मतदान

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक