बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भाग्यले पायाे जुरी अवार्ड

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
भाग्यले पायाे जुरी अवार्ड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चितवन   ।  पर्यटकीय नगरी साैराहामा यही माघ १८ गतेबाट सुरु भएको सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे माघ २२ गते सम्पन्न भएको छ।

क्याराभान नेपालकाे आयाेजनामा रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा उक्त महाेत्सव भएको थियो भने नजिकैको हलमा चलचित्र स्क्रीनिङ गरिएको थियो ।

नेपाली चलचित्रकाे विकास र साैराहा सहित चितवनकाे पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरकाे चलचित्र महाेत्सवकाे आयाेजना गरिएकाे हो।क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पाैडेलले बताउदै यो प्रथम सस्करण भएकोले केही प्राविधिक समस्या आईपरेतापनी आगामी बर्षहरुमा अन्य सस्करणहरुमा सुधार हुँदै जाने बिश्वास दिलाउनुभयो साथै सो कार्यक्रमलाई सफल बनाउन नेपाली चलचित्र कै अभिभावक निर्माता ,निर्देशक तथा अभिनेता नीर शाह,एक्सन सुपरस्टार शिव श्रेष्ठ,वरिष्ठ अभिनेता रविन्द्र खड्का,वरिष्ठ चलचित्रकर्मी/सञ्चारकर्मी प्रकाश सायमी ,चलचित्र बितरक नरेन्द्र महर्जन ,निर्देशक प्रदिप श्रेष्ठ,लगायत १०० जना जति रास्ट्रभर बाट चलचित्रकर्मी,सञ्चारकर्मीको सहभागीता भएको थियो।

चर्चित डकुमेन्ट्री मेकर/सम्पादक लव प्याकुरेलको संयोजकत्वमा ४ सदस्यको निर्णायक मण्डल रहेको सो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सरिता महर्जन द्वारा निर्मित ,बिश्व कीर्तिमानी साहित्यकार सुरेन्द्र महर्जन बाट लिखित कथानक गीति चलचित्र “भाग्य” ले उच्च सम्मान जुरी अवार्ड प्राप्त गरेको छ। सो चलचित्रका निर्देशक रोशन कुमार श्रेष्ठ हुनुहुन्छ।

त्यसैगरी लक्ष्मण सुवेदी निर्दशित “सतिदेवी” ले उत्कृष्ट चलचित्र,सत्यराज चौलागाईं निर्दशित “बिच्छेद” ले उत्कृष्ट लेखन र छायांकन,दयाहाङ राई अभिनित चलचित्र “नाङो गाउँ”ले उत्कृष्ट सम्पादनको अवार्ड जितिरहदा शिव रेग्मी उत्कृष्ट निर्देशक को अवार्ड लक्ष्मण सुबेदीलाई प्रदान गरिएको थियो भने बाकी क्याटागोरीमा उत्कृष्ट डकुमेन्ट्री ,उत्कृष्ट सर्टफिल्मको अवार्ड बितरण गरिएको थियो।

यो पनि पढ्नुहोस्

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

८ घण्टा अगाडि
सियोनको स्वर, योगेन्द्र शब्द संगीतमा ‘कहीँ नभाको जात्रा’ सार्वजनिक 

सियोनको स्वर, योगेन्द्र शब्द संगीतमा ‘कहीँ नभाको जात्रा’ सार्वजनिक 

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

प्रतिनिधिसभा बैठक स्थगित

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक