शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेप्से सामान्य अंकले बढ्याे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सेयर बजारमा दोहोरो अंकको वृद्धि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । साताको अन्तिम सेयर कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। दोस्रो कारोबार दिन सोमबारदेखि बढ्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो। आज नेप्से ५.७४ अंकले बढेर २०९६.३८ विन्दुमा पुगेर बन्द भएको हो। सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले बढेर ३७८.६४ विन्दुमा अडिएको छ।

आइतबार एकल अंकले घटेको नेप्से सोमबार १४ ,मंगलबार ९ र बुधबार ४.९२ अंकले बढेको थियो। नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम बुधबारको तुलनामा बढेको छ। यसदिन ३१७ स्क्रिप्सको  ९१ लाख ७१ ७१० कित्ता सेयर ३ अर्ब २१ करोड २२ लाख ८३ हजार ४५३ रुपैयाँमा खरिदबिक्री भए। बुधबार २ अर्ब ८४ करोड बराबर मूल्यको सेयर कारोबार भएको थियो। आज कारोबारमा आएका १५७ स्टकको मूल्य बढ्दा ८२ वटाको  घट्यो भने ८ को स्थिर रह्यो। सामान्य अंकले बढेको सेयर बजारमा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। समाज लघुवित्ती वित्तीय र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्रिशुली विद्युतको ९.८४  प्रतिशतले बढ्दा  माया खोला हाइड्रोपावरको ७.७६ र स्वेत गंगा हाइड्रोपावरको सेयर ७.४९ प्रतिशतले बढ्यो। यसदिन सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथका लगानीकर्ताले भने गुमाए।  सो कम्पनीको सेयर ९.९७ प्रतिशतले घट्यो। १८ करोड बढी मूल्यको सेयर कारोबार  गरी हिमालयन रिइन्स्योरेन्स  शीर्षस्थानमा रह्यो। यसैगरी चन्द्रागिरी हिल्सको ८ करोड ७६ लाख ,अपी पावरको ७ करोड ७५ लाख,नगदी ग्रुपको ७ लाख ३० लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ६ लाख ९२ हजार मूल्यको सेयर कारोबार भयो। सात उपसमूहको सूचक बढ्दा ६ वटाको सूचक नकारात्मक देखिए।

यो पनि पढ्नुहोस्

नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा

नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा

१ दिन अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजार दोहोरो अंकले बढ्याे

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

बजेटमा सकारात्मक पक्षको चर्चा

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

आफन्त नेपालको ४१८३ जनालाई परामर्श तथा १०५ जनाको उद्धार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक