शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रचण्डले सजिलै पद नछाड्ने टिप्पणी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रचण्डले सजिलै पद नछाड्ने टिप्पणी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नवलपुर । नेपाली कांग्रेसका नेता डा। शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सजिलै पद नछाड्ने टिप्पणी गरेका छन् ।

नवलपुरमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस पूर्वमहामन्त्री शशांकले राष्ट्रिय सभा निर्वाचनमा कोशीको परिणामले झड्का लागे पनि सरकार परिवर्तन नहुने बताए । पूर्व समझदारीअनुसार प्रचण्डपछि माधवकुमार नेपाल र शेरबहादुर देउवा प्रधानमन्त्री हुनुपर्ने भन्दै उनले भने, ‘तर प्रचण्डजी अत्यन्त म्यानुपुलेटेड हुनुहुँदोरहेछ । उहाँले सजिलोसँग छोड्नुहुन्न ।’

उनले सरकारको कामकारबाहीप्रति पनि असन्तुष्टि जनाए । प्रधानमन्त्री प्रचण्ड आफैं मन्त्रीहरुको कामसँग सन्तुष्ट नरहेको भन्दै उनले भने, ‘उहाँले परिर्वतन खोज्नुभएको छ । तर यो संयुक्त सरकार भएकाले दलहरुसँग संवाद गर्नुपर्छ ।’

एक फरक प्रसंगमा उनले पार्टीको आसन्न महासमिति बैठकमा संघीयता र धर्मनिरपेक्षताको विषयमा छलफल हुने बताए । संघीयता राम्रो भए पनि सञ्चालन गर्नेहरुको सोच केन्द्रीकृत भएका कारण प्रश्न उठेको उनले जनाए ।

धर्मको बारेमा अघिल्लो महासमिति बैठकमै ७०० जनाले लिखित रुपमा दिएको भन्दै उनले भने, ‘जहाँसम्म मेरो प्रश्न छ, धर्मनिरपेक्ष शब्द नकारात्मक शब्द हो, यो हटाउनुपर्छ । धर्म न निरपेक्ष हुन्छ, न सापेक्ष ।’

यो पनि पढ्नुहोस्

बहुजन अधिकार सभामा रिजवान अन्सारीले भने– अब अरूको भरिया बनेर बस्ने समय सकियो

बहुजन अधिकार सभामा रिजवान अन्सारीले भने– अब अरूको भरिया बनेर बस्ने समय सकियो

३ घण्टा अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रचण्ड रसिया प्रस्थान

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

एनपीएलमा आज दुईवटा रोमाञ्चक खेल हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक