मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

रोमाञ्चक खेलमा अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
रोमाञ्चक खेलमा अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / यू-१९ विश्वकप क्रिकेटमा नेपाली यूवा टोली सुपर सिक्समा प्रवेश गरेको छ। अफगानिस्तान विरुद्धको निर्णायक खेलमा ब्याटिङमा कप्तान देव खनाल र बलिङमा आकाश चन्द चम्किदा नेपालले संघर्षपूर्ण रुपमा अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान बनायो। जितसँगै समूह ‘डी’ बाट पाकिस्तान, न्युजिल्यान्ड र नेपालले सुपर सिक्समा स्थान बनाउँदा अफगानिस्तान प्रतियोगिताबाट बाहिरियो ।

दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा अलआउट हुँदै १ सय ४५ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य नेपालले ४४.३ ओभरमा  ९ विकेट गुमाएर पुरा गर्‍यो।

नेपालको जितमा कप्तान देव खनालले ५८ रनको सानदार इनिङ खेले। जारी विश्वकपमा पहिलो अर्धशतक प्रहार गर्ने क्रममा खनालले ८९ बलमा ७ चौका प्रहार गरेका थिए। त्यस्तै दिपक बोहरा २७ रनमा आउट भए। त्यस्तै आकाश त्रिपाठीले १६ रन बनाए भने ओपनर अर्जुन कुमालको नाममा १० रन रह्यो। अफगानिस्तानका लागि नसिर खान मारोफखिल र खालिल अहमेदले २-२ विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तान १ सय ४५ रनमा समेटिएको थियो। सुरुवतामा पूर्ण रुपमा हावी भएको नेपाल विरुद्ध पछिल्लो क्रम समालिंदा कमजोर स्कोरबाट अफगानिस्तानले तुलनात्मक रुपमा प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो। ४३ रन जोड्दा ६ विकेट गुमाएको अफगानिस्तानले सातौं विकेटका लागि  ४२ रनको साझेदारी गर्‍यो। उसका लागि महत्वपूर्ण साझेदारी भने नवौं विकेटका लागि भयो। नवौं विकेटका लागि कप्तान नसिर खान र फरिदोन दावदजाइले ५५ रनको साझेदारी गर्दै टिमको कमजोर स्कोरलाई समालेका थिए।

अफगानिस्ताका लागि कप्तान नसिर ३१ रनमा आउट हुँदा एएम घजनफारले ३७ रन बनाए। त्यस्तै फरिदोन दावदजाइले २९ रन बनाए। नेपालका लागि आकाश चन्दले ५ विकेट लिंदा दिपेश कँडेलले २ विकेट लिए। त्यस्तै गुल्सन झा, शुभाष भण्डारी र तिलक भण्डारीले समान १-१ विकेट लिएका थिए।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक