बिहि, बैशाख १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ग्याङफाइट प्रकरणमा संलग्न ४ जना पक्राउ

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
ग्याङफाइट प्रकरणमा संलग्न ४ जना पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा  । म्याग्दीको बेनीमा बिहीबार साँझको ग्याङफाइट प्रकरणमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा म्याग्दीको धवलागिरी गाउँपालिका–४ का २१ वर्षीय अमृत पुर्जा, रघुगंगा गाउँपालिका–७ घर भई हाल बेनीको गलेश्वर बस्ने १९ वर्षीय उत्सव पुन, धवलागिरी–४ घर बेनीको न्युरोड बस्ने बस्ने २१ वर्षीय शंकर घर्ती र मंगला गाउँपालिका–२ हाल बेनी बस्ने २३ वर्षीय प्रविन जिसीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीको सूचना अधिकारी कुमार गुरुङले बताए।

बेनी नगरपालिका–८ क्याम्पसचोकमा भएको ग्याङफाइटमा धारिलो हतियार प्रहार हुँदा रघुगंगा गाउँपालिका– १ बेगका घर भई हाल बेनी नगरपालिका– ८ पिपलचोक बस्ने २१ वर्षीय सुशिल गर्वुजाको मृत्यु भएको थियो। गम्भीर घाइते सुशीलको जिल्ला अस्पताल बेनीमा उपचारको क्रममा मृत्यु भएको हो।

बेनी नगरपालिका– ६ अथुङ्गेका अनुराग शाहीको हातमा चोट लागेको छ। उनको हाल मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ। अवस्था सामन्य रहेको प्रहरी निरीक्षक गुरुङको भनाइ छ।

पक्राउ परेका ४ जनाविरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ। घटनामा संग्लन अन्यको खोजी भइरहेको प्रहरी निरीक्षक गुरुङले बताए। ‘प्रत्यक्षदर्शीका अनुसार समूहमा धेरै थिए भन्ने छ। अनुसन्धान हुँदैछ’, उनले भने।

उनका अनुसार यसअगाडिको विवाद समाधानका लागि बोलाएर झनै विवाद चर्किएपछि घटना हत्याको स्थितिमा पुगेको हो। ‘पहिला सामान्य विवाद भएको रहेछ। दुवै पक्षले विवाद सल्ट्याउन भेला हुँदा झन् विवाद भएछ’, प्रारम्भिक अनुसन्धानबारे जानकारी दिए।

यो पनि पढ्नुहोस्

जेन–जी प्रदर्शनमा ‘सरकारको गम्भीर कमजोरी’

जेनजी आन्दोलन घटनाका कारबाही गर्न ‘छिट्टै’ सिफारिस गर्ने

२ घण्टा अगाडि

‘नाच रे पतरकी’ मा सदाम र रेविकाको ठुम्का

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

रविविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक