शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ताइवानका नयाँ राष्ट्रपति विलियम लाइ चिङ्ते ले

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
ताइवानका नयाँ  राष्ट्रपति विलियम लाइ चिङ्ते ले

Taiwan President-elect Lai Ching-te, of Democratic Progressive Party's (DPP), holds a press conference, following the victory in the presidential elections, in Taipei, Taiwan January 13, 2024. REUTERS/Ann Wang

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ताइपेइ । सत्ताधारी डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) का विलियम लाइ चिङ्ते ले ताइवानको राष्ट्रपति चुनाव जितेका छन्।

ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा भनी दाबी गर्ने चीनको चेतावनीको बाबजुद पनि चिङतेले राष्ट्रपति निर्वाचनमा जित हासिल गरेका हुन ।

 

हालका उपराष्ट्रपति लाइ सन् २०१९ मा मात्र स्थापना भएको ताइवान पिपुल्स पार्टी (टीपीपी) का कन्जरभेटिभ कुओमिन्ताङ (केएमटी) का हउ यु इह र ताइपेईका पूर्व मेयर को वेन जेसँग तीन तर्फी प्रतिस्पर्धामा थिए।

केन्द्रीय निर्वाचन आयोगले शनिबार सार्वजनिक गरेको आंशिक नतिजा अनुसार लाइले ४०.२ प्रतिशत मत ल्याउन सफल भएका छन् ।

विपक्षी हाउले हार स्वीकार गर्दै लाइलाई जितको लागि बधाई दिए। उनले डीपीपी हटाउन नसकेकोमा केएमटी समर्थकहरूसँग माफी पनि मागे र अर्का प्रतिस्पर्धी कोले पनि हार स्विकार गरेका छन् ।

‘म ताइवानी जनतालाई हाम्रो लोकतन्त्रमा नयाँ अध्याय लेखेकोमा धन्यवाद दिन चाहन्छु,’ लाइले विजयी भए पछि आफ्नो भाषणमा भने । उनले सो क्रममा आफ्ना दुई विरोधीहरूलाई आफ्नो विजय स्वीकार गरेकोमा धन्यवादसमेत दिए।

‘हामी अन्तर्राष्ट्रिय समुदायलाई लोकतन्त्र र अधिनायकवादको बीचमा, हामी लोकतन्त्रको पक्षमा उभिनेछौं भनेर भनिरहेका छौं।’

विजयी भएपछि उनले सम्मान र समानतामा आधारित वार्ताको आफ्नो चाहना दोहोर्‍याउँदै चीनसँग स्वस्थ र व्यवस्थित आदान प्रदानमा फर्कने आशा व्यक्त गरेका छन् ।

उता, लाइ विजयी भए पछि चीनले पहिलो प्रतिक्रिया दिएको छ । बेइजिङको ताइवान मामिला कार्यालयका प्रवक्ता चेन बिन्हुआले सरकारी समाचार एजेन्सी सिन्ह्वाले जारी गरेको विज्ञप्तिमा ‘ताइवान चीनको ताइवान हो’ भन्ने उल्लेख गरेका छन् ।

‘डीपीपीले टापुको मुख्यधाराको जनमतको प्रतिनिधित्व गर्दैन,’ बेइजिङले शनिबारको मतदानमा लाइलाई विजयी घोषित गरेपछि भन्यो, ‘यो भोटले चीनको पुनः एकीकरणको अपरिहार्य प्रवृत्तिलाई बाधा पुर्‍याउने छैन।’

 

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

२ दिन अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक