शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शारदा राजबाहकले टिगोर कार जितिन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
शारदा राजबाहकले टिगोर कार  जितिन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भक्तपुरकी शारदा राजबाहक भाटभटेनी ‘मेगा कार्निभल’ को विजेता बनेकी छिन् । विजेता बनेसँगै उनले टाटाको टिगोर कार जितेकी छिन् ।

भाटभटेनी सुपरमार्केटले दशैं, तिहार तथा छठपर्वलाई लक्षित गरी ‘मेगा कार्निभल’ अफर सञ्चालन गरेको थियो । शुक्रबार नक्सालस्थित भाटभटेनीमा आयोजित ‘लक्की ड्र’ मा काठमाडौं महानगरपालिका–५ का वडाध्यक्ष वीरेन्द्र प्रजापति, मिस नेपाल श्रेच्छा प्रधान र मिस नेपाल इन्टरनेसनल प्रसिद्धी शाहले मध्यपुर थिमिकी राजबाहकलाई विजेता घोषणा गरेका हुन् । भाटभटेनी सुपरमार्केटले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर २८ असोजदेखि १५ पुससम्म ‘मेगा कार्निभल’ अफर सञ्चालन गरेको थियो ।

यो अफरमा १८ लाख ६१ हजार ९३८ ग्राहकलाई समावेश गरिएको थियो । कार्निभलमा भाटभटेनी सुपर स्टोरबाट २ हजार ५०० रुपैयाँ भन्दा माथि मूल्यका सामान किनेर भौचर भर्ने ग्राहकहरु समावेश भएका थिए । टिगोर कार जितेकी शारदाले भाटभटेनीले चिठ्ठा दिएको भन्दै फोन मार्फत नै खुशी व्यक्त गरेकी थिइन् ।

‘मेरो त बोली नै बन्दभयो, यति धेरै खुशी भएको छु अब कार लिएर चितवन घुम्न जाने हो,’ उनले सुनाएकी थिइन् । यस्तै अफर अन्तर्गत तीन जनाले इलेक्ट्रिक स्कुटर र ४ जनाले वासिङ मेसिन जितेका छन् । सुमित तामाङ, अजय रौनियार र मिक्नु सत्यालले इलेक्ट्रिक स्कुटर जितेका छन् ।

भाटभटेनीबाट लुगाधुने पाउडर (सरफ) खरिद गर्नेमध्ये विष्णुमाया खड्का, सक्षम मगर, ज्योति प्रजापति र सोवित थापाले वासिङ मेसिन लक्की पाएका छन् । लक्की ड्र कार्यक्रममा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

१३ घण्टा अगाडि
आज १ सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईंदै

श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइयाे

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक