मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

एन्फाले मध्यपुरलाई गरेको कारबाहीप्रति असहमति

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
एन्फाले मध्यपुरलाई गरेको कारबाहीप्रति असहमति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले बी डिभिजन क्लब मध्यपुर युथ एशोसियसनलाई गरेको कारबाहीप्रति कार्य समितिका वरिष्ठ उपाध्यक्षसहित ११ जनाले अहसमति जनाएका छन् । उनीहरुले अध्यक्षलाई सम्बोधन गर्दै यससम्बन्धी पत्र एन्फामा दर्ता पनि गरेका छन् ।

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित, उपाध्यक्ष विराटजंग शाही, उपाध्यक्ष दीर्घबहादुर केसी तथा सदस्यहरु रविन्द्र चन्द, रमेश व्यञ्जनकार, रुपेश अधिकारी, भोजराज शाही, अनिल मल्ल, पेमा डोल्मा लामा, मनिष जोशी र मणिराज विष्टले असमति पत्रमा हस्ताक्षर गरेका छन् ।

एन्फाको विधानको धारा १४ (१) (ङ) र (च) अनुसार फुटबल क्लबको अधिकार खोस्ने अधिकार एन्फाको क्षेत्राधिकार भित्र नपर्ने नभएकाले आफूहरु कारबाहीप्रति सहमत नभएको उनीहरुले जनाएका छन् । विधानले क्लबलाई प्रतियोगितामा भाग लिन र एन्फा गतिविधिमा सहभागी हुने अधिकार सुनिश्चित गरेको उनीहरुको दाबी छ। २ पुसमा बसेको एन्फाको केन्द्रीय कार्यसमितिको बैठकले मध्यपुर युथ एशोसियसनलाई विधान विपरीत काम गरेको भन्दै छानबिन प्रक्रिया पूरा नभएसम्म कुनै कार्यक्रममा सहभागी हुन नपाउने गरी निलम्बन गरेको थियो । ‘विधानविपरीत कार्य गरेको कारण थप अनुसन्धान र छानबिन गर्न एन्फा अनुशासन समितिमा पठाउने त्यस सम्बन्धमा निर्णय नभएसम्मका लागि फुटबल गतिविधिमा मध्यपुरलाई सहभागी नगराउने निर्णय भएको छ,’ एन्फाले निर्णयमा भनिएको छ ।

२३ कात्तिक मकवानपुरमा भएको एन्फाको विशेष साधारण सभा रोक्न माग गर्दै मध्यपुर युथ एशोसिएसनका सहसचिव सुनिल श्रेष्ठले एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङसहित महासचिव किरण राई र र प्रवक्ता सुरेश शाहलाई विपक्षी बनाई उच्च अदालत पाटनमा मुद्दा हालेका थिए । तर कात्तिक १६ गते अदालतले विशेष साधारण सभा रोक्नका लागि अन्तरिम आदेश जारी नहुने आदेश दिएको थियो ।

त्यसपछि हेटौंडामा विशेष सधारण सभा भएको थियो । र त्यहाँ अध्यक्ष नेम्वाङले विश्वासको मत पाएका थिए । त्यसपछि बसेको एन्फाको पहिलो बैठकले नै मध्यपुरलाई कारबाही गरेका थियो । बी डिभिजनका १३ क्लबले पनि कारबाहीप्रति विरोध जनाएका छन् । उनीहरूले कारबाहीको निर्णय फिर्ता नलिए एन्फाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा सहभागी नहुने चेतावनी यसअघि नै दिइसकेका छन् ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

१ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

आज नेवार समुदायमा म्हपूजा

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक