शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

गाजामा युद्ध शुरु भएयता चौथो पटक इजरायल भ्रमण

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
गाजामा युद्ध शुरु भएयता चौथो पटक इजरायल भ्रमण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । जर्मन विदेशमन्त्री एनालेना बेरबकले गाजामा युद्ध शुरु भएयता चौथो पटक आइतबार इजरायल भ्रमण गर्दैछन्।

सो क्रममा बेरबकले इजरायलका नयाँ विदेशमन्त्री इजरायल काट्ज र राष्ट्रपति इसाक हर्जोगसँग वार्ता गर्नुहुने विदेश मन्त्रालयका प्रवक्ता सेबास्टियन फिशरले शुक्रबार नियमित पत्रकार सम्मेलनमा बताएका छन्।

उनले प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास र प्यालेस्टिनी विदेशमन्त्री रियाद अल मलिकीसँग पनि भेट गर्ने कार्यक्रम तय भएको बताइएको छ।

सो वार्ता गाजामा विकसित पछिल्लो दर्दनाक अवस्था, वेस्ट बैंकको अवस्था र इजरायल-लेबनान सीमामा अत्यन्त अस्थिर अवस्था लगायतका विषयमा केन्द्रित हुनेछ।

साथै हमास बन्धकहरूलाई सुरक्षित गर्ने प्रयासमा पनि छलफल केन्द्रित हुने बताइएको छ। लेबनानको राजधानी बेरुतको उपनगरमा आतङ्कवादी समूहका एक जना नेताको हत्या भएपछि इजरायल र हमासबीचको द्वन्द्व फैलिन सक्ने त्रास बढेको अनुमान गरिएको छ।

इजरायली सेनाले महिनौंदेखि हेजबुल्लाह लडाकुहरूसँग सिमानामा टिट-फर-ट्याट रणनीति अख्तियार गरेको छ। जर्मनीले बुधबार आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो खतरायुक्त देश छोड्न आग्रह गरेको छ।

यसै बीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन पनि इजरायलसहित मध्यपूर्वको कूटनीतिक भ्रमणमा बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन्। युद्ध सुरु भएयता उनको पनि यस क्षेत्रको चौथो भ्रमण हो।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

२ दिन अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक