शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

जापानको २९ औं ल्होसार सांस्कृतिक साँझ विविध साँगीतिक कार्यक्रम सहित सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
जापानको २९ औं ल्होसार सांस्कृतिक साँझ विविध साँगीतिक कार्यक्रम सहित सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

आईजीपी कार्की  प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा

आईजीपी कार्की प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा

८ घण्टा अगाडि
हिमाली पारिस्थितिकीय प्रणाली संरक्षणका लागि अन्तरराष्ट्रिय एकता आवश्यक

हिमाली पारिस्थितिकीय प्रणाली संरक्षणका लागि अन्तरराष्ट्रिय एकता आवश्यक

१२ घण्टा अगाडि
काठमाडाैं । तमु धीं जापानको २९ औं ल्होसार सांस्कृतिक साँझ विविध साँगीतिक कार्यक्रम सहित सम्पन्नभएको छ । जापानको राजधानी टोकियो स्थित उएनो पार्कको खुल्ला हलमा नेपालबाट आमन्त्रित कलाकारहरू र टोकियोमा कर्मथलो बनाइ बसेका कलाकारहरूको बेजोडको प्रस्तुती बिच ल्होसार कार्यक्रम सम्पन्न भएको हो ।
स्थापना कालदेखि हरेक वर्ष ल्होसार साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको तमु धीं जापानले २९ औं शृङ्खला बिहिबार टोकियोका बिबिध साँगीतिक कार्यक्रम सहित मनाएको हो । कार्यक्रममा स्थानीय कलाकारहरुले नेपाली तथा गुरुङ समुदायको सँस्कृति झल्कने खालका विभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गरी मनोरंजन दिलाएका थिए ।

यसैबिच बाल कलाकारहरूको स्वागत नृत्य हेर्न लायक थिए । कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोक तथा दोहोरी गायिका सबिना गुरुङले आधा दर्जन जति आफ्ना चर्चित गित गाएर टोकियो जाडोको माहोल तताएका थिए । यसैगरी बरिष्ठ तमु हाँस्य कलाकरले बलबहादुर गुरूङले पनी आफ्नो दमदार प्रस्तुती दिइ मनोरंजन दिलाएका थिए । यसैबिच लोकदोहोरी गायक सर्जक अनि गुरुङ फिल्मका वरिष्ठ कलाकार रेशम गुरुङले पनी आफ्नो प्रस्तुति दिएका थए ।

ल्होसार सांगीतिक कार्यक्रममा विभिन्न गाएक, कलाकर्मीहरुले पनि सांगीतिक प्रस्तुती दिएका थिए । यसअघि प्रमुख अतिथि रबिन प्रशाद शेरचन, जनजाती महासंघ जापानका उपाध्यक्ष श्री गुरूङ, कार्यबहाक अध्यक्ष अरमान गुरूङ, ओम गुरूङ, NRNA जापानका उपाध्यक्ष शिदार्थ श्रेष्ठ, NBA जापानका अध्यक्ष बिजय थकाली, मोना जापानका अध्यक्ष ददिवाल खड्का, नेपाल एयरलाइन्स जापान प्रखुख लगाएत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, लगायतका बिशेष अतिथिहरुले रिबन काटेर सामुहिक रुपमा कार्यक्रमको समुद्घाटन गरेका थिए ।

समुदघाटन मन्तब्य कार्यक्रममा तमु धीं जापानका उपाध्यक्ष तथा कार्यक्रम संयोजक अनिला गुरुंङ्गले राख्नु भएको थियो । यसैगरी कार्यक्रममा बिशेष अतिथि एन आर एन ए जापानका प्रतिनिधि रबिन प्रशाद शेरचन, जनजाति महासंघ जापानका बरिष्ठ उपाध्यक्ष श्री गुरुङ, एन आर एनए जापानका उपाध्यक्ष शिदार्थ श्रेष्ठ, NRNA ICC सदस्य ओम गुरुङ लगाएतकाले शुभकामना मन्तब्य दिनु भएको थियो ।

बर्तमान अध्यक्ष रमेश कुमार गुरुङ, उहाको ममतामयी आमाको सोकमा नेपाल रहनु भएकाले कार्यबहाक अध्यक्षता अरमान गुरुंङ्गले सम्हाल्नुका साथै सभापतित्वको आशन ग्रहण गर्नु भएको थियो । भने श्वार्गिय आमाको शोकमा एक मिनेट मौन धारण गरिएको थियो ।

औपचारिक कार्यक्रमको अन्तमा सभापतिको आसनबाट बोल्दै तमु धीं जापानका कार्यबाहक अध्यक्ष अरमान गुरुंङ्गले ल्होसार साँझलाई सफल पार्न सहयोग गर्ने प्रायोजक, सहयोगी, पत्रकार, संघसंस्था, कलाकार, स्वयमसेवक लगायत सबैलाई धन्यबाद ब्यक्त गरे । उनले गुरुङ समुदायको साँस्कृतिक धरोहर मानिने ल्होसार संस्कारको गरिमा जोगाउन दुई दशकदेखि तमु धी जापान निरन्तर लागिपर्दै आएको बिचार ब्यक्त गरे ।

संस्थाका महासचिब खेम तमुले सञ्चालन गरेको औपचारिक कार्यक्रम समाप्त पछि ल्होसार साँगीतिक साँझ कार्यक्रमको सञ्चालन युक्तामन गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रममा अतिथि कलाकार लागाएक तमु धिं जापानलाई विगतदेखि योगदान पुर्याउदै आएका व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो ।  प्रमेश तमु, टोकियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक