मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लिच्छविकालीन मण्डल उत्खनन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
लिच्छविकालीन मण्डल उत्खनन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा रहेको मण्डल (यन्त्र) उत्खनन गरेपछि जनप्रतिनिधि र संस्कृतिविद्ले विरोध गरेका छन् । लिच्छविकालदेखि चलिआएको वत्सलेश्वरीको जात्रामा पूजा गरिने मण्डल मङ्गलबार उत्खनन गरेपछि धार्मिक अभियन्ता र संस्कृति क्षेत्रका अगुवाले बिहीबार मन्दिर परिसरमै गएर विरोध जनाएका हुन् ।

काठमाडौँ महानगरपालिका वडा नं. ८ का अध्यक्ष आशामान सङ्गतले सांस्कृतिक महत्वको यन्त्र सम्बन्धित क्षेत्रलाई जानकारी नगराई कोषले निकालेको बताउनुभयो । उहाँले भन्नुभयो, “तान्त्रिक विधिबाट पूजा गरेर राखिएको यन्त्रमा वत्सलेश्वरीको जात्रामा रथ उठाइसकेपछि पशुपति मन्दिर परिसरस्थित सरस्वतीस्थानमा लगेर तीन पटक ठोक्काइन्छ र अहिले भत्काएको मण्डलमा राखेर ल्याएर राखिन्छ । त्यहाँ पूजा गरिन्छ । यो परम्परा लिच्छविकालदेखिकै हो ।”

वडाध्यक्ष सङ्गतले मौलिक संस्कृतिसँग जोडिएको यन्त्र उत्खनन गर्नै नमिल्ने बताउनुभयो । उहाँका अनुसार विशेष पूजा गरेर मात्रै यसलाई छुन मिल्छ । उहाँले भन्नुभयो, “पहिल्यैदेखि यो यन्त्र बाटोमै छ, अहिलेसम्म कुनै समस्या नभएको कोषले कसैलाई नसोधी किन निकाल्यो ? जवाफ चाहन्छौँ ।”

फेरि राख्छौँ : खत्री

कोषका कार्यवाहक सदस्यसचिव राजुकुमार खत्रीले मन्दिर परिसरको मण्डल फेरि राखिने बताउनुभयो । उहाँले छ अमल गहिरो पारेर राखिने र वरिपरि घेरा बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “मण्डल झिकेर बाहिर राखिएको छ, सडकमा रहेको मण्डल शववाहन आउँदा क्षति पुग्ने भएर अलि गहिरो पारेर राख्ने तयारी गरिएको छ ।”

‘मण्डल निकाल्नै मिल्दैन’

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले विश्व सम्पदाभित्र रहेका संरचनामा कुनै काम गर्दा विभागको स्वीकृति लिन अनिवार्य रहेको बताउनुभयो । उहाँले कोषले मण्डल निकाल्ने विषयमा विभागलाई कुनै जानकारी नदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म जानकारी आएको छैन । प्राचीन स्मारक संरक्षण ऐन र विश्व सम्पदा क्षेत्रको भएका कारण कुनै पनि काम गर्दा विभागको सहमति लिएर गर्नु पर्छ । यस विषयमा गम्भीर रूपले हामी बुझ्ने छौँ ।”   Gorkha patra

यो पनि पढ्नुहोस्

सर्वोच्च अदालतमा अवहेलनाको कारवाहीको माग

४१ मिनेट अगाडि
छोटी भन्सार खारेजीको निर्णय फिर्ता गर्नुपर्ने माग

छोटी भन्सार खारेजीको निर्णय फिर्ता गर्नुपर्ने माग

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

क्यान महासंघमा नेतृत्व परिवर्तन

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक