मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इन्टरपोलमा नेपालको भूमिका विस्तार, फरार ३० आरोपित नेपाल फर्काइए

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
इन्टरपोलमा नेपालको भूमिका विस्तार, फरार ३० आरोपित नेपाल फर्काइए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) मा नेपाल प्रहरीले आफ्नो भूमिका बढाउँदै लगेका कारण नेपालमा विभिन्न अपराध गरी विदेशका विभिन्न स्थानमा लुकेर बसेका आरोपितलाई नेपाल फिर्ता गराउने क्रम बढेको छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार रेड कर्नर नोटिस जारी भएका आरोपितमध्ये सबैभन्दा बढी पछिल्ला दुई वर्षमा नेपाल फिर्ता ल्याइएका छन् । सन् २०२२ मा ११ आरोपित र २०२३ मा पाँच जना आरोपित नेपाल ल्याइएको छ । साढे ३३ केजी सुन तस्करीका आरोपित हरिशरण खड्कालाई ११ जुलाई सन् २०२० मा नेपाल फिर्ता गरिएको थियो ।

सन् २०२१ मा चार जना आरोपितलाई इन्टरपोलमार्फत नेपाल झिकाइएको थियो । सुन तस्करीका आरोपित उमेश उप्रेती, मोहनकुमार अग्रवाल, कृष्णगोपाल अग्रवाल तथा बैङ्किङ कसुरका आरोपित केदार ढुङ्गानालाई पोर्चुगल तथा हत्याका आरोपित काजीमान गुरुङलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको थियो । सन् २०२२ मा नेपालमा हत्या गरी विदेशमा लुकेका ११ जनालाई विभिन्न मुलुकबाट पक्राउ गरी नेपाल ल्याएर कानुनी दायरामा ल्याइएको छ ।

जसमध्ये हत्याका आरोपित गोविन्द मगर, भोगेन्द्रप्रसाद यादव, अशोक गुरुङ रामकुमार मगर, राजीव कुमार मण्डल, शिवशरण चौधरी रहेका छन् । यसै गरी सुन तस्करीका आरोपित प्रयास पराजुली, विदेशी मुद्राको अपचलन गर्ने नवराज सिम्खडा, बलात्कारका आरोपित कुमार धामी, सन्दीप लामिछाने, अपहरण तथा शरीर बन्धकको आरोपित सुदीप खड्कालाई पक्राउ गरी नेपाल ल्याइएको थियो । Nabil bank आफ्नो देशमा अपराध गरी नेपालमा लुकेर बसेका दुई जना चिनियाँलाई नेपाल प्रहरीले उनीहरूकै देशमा फिर्ता पठाएको छ । जसमध्ये जबरजस्ती करणीका आरोपित यु ऐहाई, तथा तोडफोडका आरोपित झाङ झोङमोउ रहेका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

यो पनि पढ्नुहोस्

सर्वोच्च अदालतमा अवहेलनाको कारवाहीको माग

४३ मिनेट अगाडि
छोटी भन्सार खारेजीको निर्णय फिर्ता गर्नुपर्ने माग

छोटी भन्सार खारेजीको निर्णय फिर्ता गर्नुपर्ने माग

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

क्यान महासंघमा नेतृत्व परिवर्तन

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक