शुक्र, असार २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

यसकारण मोजा लगाएर सुत्नु हानिकारक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
यसकारण मोजा लगाएर सुत्नु  हानिकारक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धनगढी। चिसोबाट बच्न मानिसहरु राती मोजा लगाएर सुत्ने गर्छन् । माेजा लगाएर सुत्दा चिसाे हुँदैन । तर, यसका कारण तपाईले धेरै समस्याको सामना गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । माेजाकै कारण शरीरमा थुप्रै खालका समस्याहरू निम्तिने चिकित्सकहरूकाे भनाइ छ ।

अधिक तताउने समस्या

यदि तपाई मोजा लगाएर सुत्नुहुन्छ भने तपाईलाई धेरै तातो हुने समस्या हुन सक्छ । जसका कारण शरीरको तापक्रम एक्कासी तीव्र गतिमा बढ्छ । तपाईं बेचैन महसुस गर्न सक्नुहुन्छ।

सुत्न समस्या

टाइट मोजा लगाएर सुत्दा रक्तसञ्चार सम्बन्धी समस्या हुनसक्छ । त्यसैले मोजा लगाएर सुत्नु हुँदैन । सधैं खुट्टा सफा गरेर सुत्नु पर्छ।

हृदयसम्बन्धि समस्या

मोजा लगाउनाले मुटुको समस्या पनि हुन सक्छ। यसले खुट्टाको नसाहरूमा पनि धेरै दबाब दिन्छ। यो लगाउनाले तपाईको मुटुलाई धेरै पम्प गर्छ।

छालामा एलर्जी

दिनहुँ मोजा लगाएर सुत्दा पनि छालामा एलर्जी हुन सक्छ। जसका कारण तपाईले निकै गम्भीर समस्याको सामना गर्नुपर्ने हुनसक्छ । त्यसैले यस्तो गर्नु हुँदैन।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिसँग भेट्ने

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

११ घण्टा अगाडि
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन

नेपालमा हाल हान्टाभाइरसको कुनै स्वास्थ्य जोखिम नरहेको स्पष्ट

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

करार सेवामा कार्यरत फिजियो थेरापिस्ट पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक