आइत, भदौ २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

नारायणगढ  । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं समाजवादी मोर्चाका संयोजक माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविव्रmम चन्द ‘विप्लव’ लगायतका नेतामाथि जारी भएको पक्राउ पुर्जी अनुचित भएको बताउनुभएको छ ।

भरतपुर विमानस्थलमा बुधबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष नेपालले विप्लवलगायतका नेतालाई पक्राउ नगर्न सरकारलाई आग्रहसमेत गर्नुभएको छ । “हामी गठबन्धनमा छौँ । समाजवादी मोर्चामा पनि छौँ । कानुनी प्रबन्ध पनि हेर्नुपर्ने हुन्छ तर यस्तो बेलामा उहाँहरूमाथि जसरी गिरफ्तार गर्ने वारेन्ट जारी भएको छ, यो अनुचित हो,” उहाँको स्पष्ट भनाइ थियो, “द्वन्द्व व्यवस्थापन गर्दै जाने हो । गर्दै पनि आएका छाँै ।”

केही दिनअघि ललितपुर जिल्ला अदालतले विप्लवसहितका नेताहरूलाई पक्राउ  पुर्जी जारी गरेको थियो । पूर्वप्रधानमन्त्री नेपालले आसन्न राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धन कायमै रहने जानकारी दिनुभयो । सत्तासीन दलहरूबिचको गठबन्धनको विकल्प नभएको बताउँदै उहाँले गठबन्धन तोडिए सरकार परिवर्तन हुने धारणा पनि राख्नुभयो ।

“गठबन्धन  हुन्छ । अरू गठबन्धन बन्ने सम्भावना नै छैन,” उहाँले थप्नुभयो, “गठबन्धन फेर्नुको मतलब सरकार फेर्नु हो ।” उहाँले राष्ट्रिय सभामा आफूहरूले पाउने सिटका आधारमा उम्मेदवार चयन गर्ने जानकारी दिनुभयो । सरकारले भ्रष्टाचार नियन्त्रणका लागि गरेका कार्यहरू प्रशंसनीय भएको उल्लेख गर्दै उहाँले यसमा अझै कडाइका साथ लाग्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । “सरकारले भ्रष्टाचारका केसहरूमा चासो राखेको छ । कडाइ गरेको छ । दण्डित गर्ने कार्य पनि थालेको भनेर सरकारको प्रशंसा पनि भएको छ,” उहाँले थप्नुभयो, “सरकारले राम्रो काम गर्नु पर्छ । हिम्मतका साथ अगाडि बढ्नु पर्छ ।”

यो पनि पढ्नुहोस्

क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम पटक पाँच दिनको समय

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

५ घण्टा अगाडि
प्रधानमन्त्रीसमक्ष उद्योगमन्त्रीले राजीनामा बुझाए

प्रधानमन्त्रीसमक्ष उद्योगमन्त्रीले राजीनामा बुझाए

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

जलविद्युत् आयोजनाका ९०९ जना कामदार बेपत्ता

शिक्षामंत्री लखेटिएको घटना के हो ?

दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक