मङ्ल, अशोज ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

दक्षिण अफ्रिकाले भारतलाई ८ विकेटले हरायाे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
दक्षिण अफ्रिकाले भारतलाई ८ विकेटले हरायाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । दक्षिण अफ्रिकाले दोस्रो ओडीआई खेलमा भारतमाथि ८ विकेटको सानदार जीत हात पारेको छ । ओपनर टोनी डी जोर्जीको शतकमा दक्षिण अफ्रिकाले भारतमाथि ८ विकेटको सानदार जीत हात पारेको हो । योसँगै तीन खेलको ओडीआई सिरिज १-१ को बराबरीमा पुगेको छ ।

जितको लागि पाएको २१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४२.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

टोनी डी जोर्जी १२२ बलमा सर्वाधिक ११९ रनमा अविजित रहे । त्यस्तै रास्सी भान डर डुसेन ३६ रन बनाए ।

ओपनर रिजा हेन्ड्रिक्स ५२ रनमा आउट भए । ओपनर रिजा र टोनीले पहिलो विकेटका लागि १३० रनको शतकीय साझेदारी गरेका थिए ।

भारतका रिंकु सिंह र अर्शदीप सिंहले एक एक विकेट लिए । त्यसअघि सेन्ट जर्ज पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ४६.२ ओभरमा २११ रनमा अल आउट भएको थियो ।

भारतका साइ सुदर्शनले सर्वाधिक ६२ रन बनाए । भारत पहिलो खेलमा विजयी भएको थियो । तेस्रो खेल बिहीबार हुनेछ ।

यो पनि पढ्नुहोस्

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने

१२ घण्टा अगाडि
नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे बिदाइ

नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे बिदाइ

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

विपद्लाई सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

रसुवा बाढीमा बेपत्ता वीणा कुलकर्णीको खोजी गरिदिन परिवारको अपिल

प्रहरी र सरकारी वकिलको मिलेमतोमा वैवाहीक जकलाई कमजोर बनाइयो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक