बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विश्व बजारमा तेलको भाउ बढ्न सक्ने चेतावनी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
विश्व बजारमा तेलको भाउ बढ्न सक्ने चेतावनी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । लाल सागरमा व्यावसायिक जहाजहरूलाई लक्षित गरेर ड्रोन र रकेट आक्रमण भएपछि विश्व बजारमा तेल र अन्य वस्तुको भाउ बढ्न सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन् । यमनका हुथी विद्रोहीहरूले जहाजलाई नै निशाना बनाएर आक्रमण गरेपछि कयौँ कम्पनीहरूले त्यो मार्ग भएर ढुवानी बन्द गरेका छन् ।

पाअ
त्बतब
ँयििष्मभचm
कम्पनीले आफ्ना जहाजहरू बाटो परिवर्तन गरेर अफ्रिकाको केप अफ गूड होप भएर लैजान थालेको विश्वको दोस्रो ठुलो सिपिङ कम्पनी मेस्कले मंगलबार भनेको थियो । लाल सागरमा आक्रमणपछि अमेरिकाले लाल सागर रुटमा जहाजको सुरक्षाका लागि सैन्य अपरेसन नै सुरु गरेको छ । यो अपरेसनमा बेलायत, क्यानडा, फ्रान्स, बहराइन, नर्वे र स्पेन जस्ता देशका सुरक्षाकर्मीहरू पनि खटिएका छन् । लाल सागरमा ढुवानी सुरक्षित राख्न अमेरिकी रक्षा मन्त्री ल्योड अष्टिनले मंगलबार ४० भन्दा बढी देशका मन्त्रीहरूसँग भर्चुअल बैठक बसेर थप देशहरूलाई सहयोगका लागि अनुरोध गरेका थिए ।

ीबहmष् कगलचष्कभ दबलप
लाल सागर विश्वभर तेल र तरलीकृत ग्यास ढुवानीका लागि मुख्य रुट हो । यहाँबाट टिभी, विद्युतीय सामान, ट्रेनर जस्ता उपभोग्य वस्तु पनि ढुवानी हुन्छन् । लाल सागरबाट हुने ढुवानीलाई केफ अफ गूड होप भएर लैजाँदा ३ हजार ५०० माइल बढी यात्रा गर्नुपर्छ । जसका लागि १० दिन बढी समय लाग्छ । हालैका दिनमा जहाजमाथिको आक्रमण बढेका छन् । विश्वको कुल व्यापार मध्ये १२ प्रतिशत व्यापार लाल सागर भएर हुन्छ । एक वर्षमा यो रुट भएर करिब १० खर्ब डलर बराबरको वस्तु बाहिरिन्छ । अहिलेका लागि आक्रमणले तेल बजारमा प्रभाव नगण्य छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको भाउ १ प्रतिशतले बढेको थियो । तर मंगलबार रातोमा आएको तेलको भाउ यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ५ बजेतिर हरियोमा थियो । यो समाचार तयार पार्दाखेरि लन्डन स्थित आईसीई एक्सचेञ्जको कोमेक्स भिडिजनमा ब्रेन्टको भाउ प्रतिब्यारेल शून्य १० प्रतिशतले बढेर ७८ डलर शून्य ३ सेन्ट कायम भएको थियो ।

सोही समयमा न्यूयोर्क मर्कन्टाइल एक्चसेञ्जको कोमेक्स डिभिजनमा यूएस क्रुडको भाउ शून्य दशमलव १२ प्रतिशतले बढेर प्रतिब्यारेल ७२ डलर ९१ सेन्टमा पुगेको थियो । ढुवानीको बाटो परिवर्तन गर्दा तेलको भाउ मात्रै प्रभावित हुन्न । तेलको भाउसँगै महँगी पनि बढ्छ ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

१ दिन अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक