मङ्ल, अशोज ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

आज एनएस एलमा दुई खेल हुने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आज एनएस एलमा दुई खेल हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज दुई खेल हुँदैछ ।

आज पोखरा थण्डर्स र ललितपुर सिटी एफसीलाई शीर्ष स्थानमा उक्लेन अवसर छ भने एनएसएलको नयाँ टोली  स्पोर्टिङ इलाम आफ्नो अन्तिम खेल खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिउँसो तीन बजे हुने खेलमा इलामले ललितपुर सिटीको सामना गर्नेछ ।

यस सिजन अपराजित दुईमध्ये एक ललितपुर ६ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा छ । ललितपुरले २ जित हात पार्दा ४ बराबरी खेलेको थियो । आजको खेल जितेमा ललितपुर १३ अंक जोड्दै शीर्ष स्थानमा उक्लने अवसर छ ।

६ खेलबाट १२ अंकसहित धनगढी शीर्ष स्थानमा छ ।

उता ७ खेल खेलिसकेको इलाम पाँच अंकसहित पुछारमा छ । यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको इलामको लागि आज अन्तिम खेल प्रतिष्ठाको लागि मात्रै हुनेछ ।

इलामले अहिलेसम्म ७ खेल खेल्दा जम्मा एक खेल मात्र जितेको छ भने २ खेल बराबरी गरेको थियो । चार खेलमा इलाम पराजित भएको थियो ।

यस्तै दशरथ रंगशालमै साँझ ५ बजे बुटवल लुम्बिनी एफसी र पोखरा थण्डर्सबीच खेल हुनेछ । पोखरा ६ खेलबाट तीन जित दुई बराबरी र एक हारको नतिजासहित ११ अंक जोडेर दोस्रो स्थानमा छ । पोखरासामु आजको खेल जित्दै शीर्ष स्थानमा उक्लेर प्लेअफमा स्थान सुरक्षित गर्ने अवसर छ ।

पहिलो खेलको नतिजा जे भएपनि बुटवललाई हराएमा पोखरा शीर्ष स्थानमा उक्लनेछ ।

यो पनि पढ्नुहोस्

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने

११ घण्टा अगाडि
नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे बिदाइ

नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे बिदाइ

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

विपद्लाई सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

रसुवा बाढीमा बेपत्ता वीणा कुलकर्णीको खोजी गरिदिन परिवारको अपिल

प्रहरी र सरकारी वकिलको मिलेमतोमा वैवाहीक जकलाई कमजोर बनाइयो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक